→‎इतिहास: clean up, replaced: ठाँउ → ठाउँ (3), ईतिहास → इतिहास using AWB (7794)
→‎इतिहास: शुद्धिकरण, replaced: पुर्ण → पूर्ण (2) using AWB (7794)
पङ्क्ति ३:
 
== इतिहास ==
करीब ५०० ई.पू. मा [[गौतम बुद्ध]] फाल्गु नदी किनारा पुगे र [[बोधि वृक्ष]] मूनी तपस्या गर्न बसे। तीन दिन र रातको तपस्यापछि उनलाई ज्ञानको प्राप्ति भयो, यस पछि देखि उनलाई बुद्धको नामबाट चिन्नु थालियो। यसपछि उनले त्यहा ७ हफ्ता अलग अलग ठाउँमा ध्यान गर्दै बिताए र फेरि [[सारनाथ]] गएर धर्मको प्रचार शुरू गरे। बुद्धको अनुयायिहरुले पछि त्यस ठाउँमा जान शुरू गरे जहां बुद्धले वैशाख महीनामा पुर्णिमाकोपूर्णिमाको दिन ज्ञानको प्रप्ति गरेको थिएँ। बिस्तारि बिस्तारि यो ठाउँ बोधगयाको नामबाट चिन्न थालियो। यो दिन बुद्ध पुर्णिमाकोपूर्णिमाको नामबाट प्रसिद्ध भयो।
 
[[श्रेणी:भारतका पर्यटनस्थलहरु]]
"https://ne.wikipedia.org/wiki/बोधगया" बाट अनुप्रेषित