"वीरेन्द्रनगर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा →‎श्वास्थ: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: यहां → यहाँ
सा →‎यातायात तथा संचार: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: लाइ → लाई
पङ्क्ति २२:
== यातायात तथा संचार ==
 
[[वीरेन्द्रनगर]] नगरपालीकामा हाल झन्डै पचासहजार को हारहारी मा मानीस बसोबास गर्दछन साथ साथै नेपालमा फैलिएको गृहयुद्दले वीरेन्द्रनगरलाइ अाप्रवासी हरूको सहर बनएको छ छेउछाउका पाहाडी जिल्लाबाट मावोवादी युध्दपिडीतहरू सरेर यांहा बसेका छन् । यो नगरपालीका मा १२ वट वार्ड रहेका छन । याँहाको टेलीफोन कोड०८३ हो । वीरेन्द्रनगर लाइलाई देशका प्रमुख स्थान सँग जोडने कार्य रत्न राजमार्गले कोहलपुर मा महेन्द्र राजमार्ग सँग जोडदै पुरा गरेको छ, जसमार्फत वीरेन्द्रनगर बुटवल, भरतपुर, हेटौडा, काठमाण्डौ, धरान, विराटगर लगायतका सहर हरू सँग जोडीन पुगेको छ । भने भर्खरै निर्मीत कर्णाली राजमार्गले दैलेख जिल्लाका साथै कर्णाली अञ्चलका कालीकोट, जुम्ला लगायतका जिल्ला सँग जोडेको छ। त्यसै गरी दांग उपत्यका बाट सल्यान हुदै सुर्खेत पसेको कच्ची सडकले [[तुल्सीपुर]] तथा [[त्रिभुवननगर]] संग जोडेको छ त्यसै गरी नवनिर्मीत जाजरकोट सडकले जाजरकोटको सदरमुकाम तथा रूकुमको चोरजाहारी संग जोडेको छ, वीरेन्द्रनगरमा आधुनीक संचारका साधन, इमेल, इन्टनेट, पोष्टपेड तथा प्रिपेड मोवाइल, लोकल फोन एस टि डी तथा आइ एस टि डी लगायत सबै सुबिधा उपलब्ध छन ।
 
==श्वास्थ ==