"विश्वकोश" का संशोधनहरू बिचको अन्तर

सा r2.6.2) (रोबोट ले थप्दै: so:Encyclopedia
सा →‎इतिहास: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
पङ्क्ति ३:
कुनै निश्चित बिषय वा अनेक बिषयमा सङ्ग्रह गरिएको [[मानब]] [[ज्ञान|ज्ञानलाई]] '''विश्वकोष''' भनिन्छ। विश्वकोष सामान्यतया किताबको रुपमा हुन्छ। यसको शब्दिक अर्थ विश्वभरिका ज्ञानको भण्डार हो। [[अङ्ग्रेजीमा]] यसलाई इन्साइक्लोपीडिया भनिन्छ, जुन ल्याटिन भाषाको शब्द हो, जुन [[यूनान|यूनानी]] [[भाषा]]को 'εγκύκλιος παιδεία' बाट आएको शब्द हो, जसको अर्थ 'शिक्षणको परिधिमा' हो।
 
== ईतिहासइतिहास ==
विश्वकोष छाप्न थालिएको सयौं वर्ष भइसकेको छ।
 
"https://ne.wikipedia.org/wiki/विश्वकोश" बाट अनुप्रेषित