"आइएसबिएन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Maintenance using AWB
पङ्क्ति १:
कुनै पनि पुस्तकको पछाडिको आवरण पृष्ठमा धर्सैधर्साको सानो बक्सामा राखिएका १० वा १३ वटा अङ्क नै '''आईएसबीएन''' हो । संसारमा मानिसका नामहरू बेग्लाबेग्लै हुन्छन!, दुनियाामा कसैको टेलिफोन नम्बर कसैसाग मिल्दैन, त्यसैगरी किताबैपिच्छे आईएसबीएन नम्बर पनि फरक फरक हुन्छन! । विकशित देशहरूमा यही नम्बरका आधारमा इन्टरनेटबाट पुस्तकसम्बन्धी जानकारी प्राप्त गरिन्छ ।
[[File:EAN-13-ISBN-13.svg|thumb]]
 
पङ्क्ति १०:
सन! २००० मा आईएसबीएन मुख्यालयले त्रिवि पुस्तकालयलाई नम्बर वितरणको अनुमति दिदा सन! २००५ सम्ममा १० हजार वटा पुस्तक प्रकाशित हुने अनुमान गरेर सबैभन्दा सानो कोटा दिएको थियो । त्यतिखेर हाम्रो देशको नम्बर ९९९३३ थियो । चार वर्ष नबित्दै पाच हजारभन्दा बढी पुस्तक दर्ता भए । त्यसपछि सन! २००४ मा एक लाख पुस्तकलाई नम्बर वितरण गर्ने गरी पाचवटा अङ्क भएको 'कन्ट्री नं.' ९९९४६ दियो । त्यसबेलासम्म आईएसबीएनको अङ्क १० वटा हुन्थ्यो । सन! २००७ मा अन्तर्राष्ट्रिय स्तरका अन्य वस्तुहरूको नम्बर १३ वटा हुने भएकोले एउटै स्तरको बनाउनका लागि १३ वटा अङ्क कायम गरियो । त्यसपछि भने हाम्रो नं. ९९३७ भयो । सुरुको ९९३७ पछि आउने अङ्क प्रकाशकको नम्बर हो र त्यसपछिको अङ्क पुस्तकको क्रमाङ्क हो ।
 
पुस्तकालय प्रमुख भण्डारीका अनुसार आईएसबीएन नियमित रूपमा निस्कने पत्रिकाबाहेक पुस्तक, सिडी, प्रतिवेदन, इलेक्ट्रोनिक पब्लिकेशन आदिलाई दिने गरिएको छ । एउटै नाममा नियमित रूपमा प्रकाशित भइरहने पत्रिका, जर्नलहरूले आईएसएस नम्बर लिनुपर्दछ । नेपालमा भने अहिलेसम्म त्यसको शाखा स्थापना भएको छैन । यद्यपि करिब २५ वटा पत्रिका-जर्नलहरूले प|mान्सस्थित आईएसएसएनको मुख्य कार्यालयमा इमेल पत्राचार गरी यस्तो नम्बर भने लिएका छन! ।
 
[[categoryश्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/आइएसबिएन" बाट अनुप्रेषित