"नौमती बाजा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
'''नौमती [[बाजा]]''' नौवटा बाजाहरूको सामुहिक बाजा हो । यो [[पञ्चे बाजा]]को ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ ।
यस अन्तरगत [[दमाहा]], [[झ्याली]], [[ट्याम्को]], [[ढोलक]], [[सहनाई]], [[कर्नाल]], [[नरसिंगा]] बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई दुई वटा हुन्छन् ।सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौजना बाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाद्यसमूहलाई नौमति बाजा भरिएको हो ।
 
३,२५३

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/112764" बाट अनुप्रेषित