"नेपालको संविधान" का संशोधनहरू बिचको अन्तर

सा 27.34.48.156 (वार्तालाप)द्वारा 202.51.92.150द्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४८:
 
==यो पनि हेर्नुहोस्==
वर्तमान संविधानका मुख्य विशेषता
{{नेपाल सरकार}}
 
(क) संविधान सभाबाट निर्मित र राष्ट्रपतिद्वारा जारी गरिएको संविधान
[[Category:नेपालको संविधान]]
 
(ख) सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित हुने कुरा स्पष्ट उल्लेख भएको
 
(ग) वंशज, अङ्गीकृत, सम्मानार्थ र गैरआवसीय नागरिकताको व्यवस्था गरिएको
 
(घ) विभिन्न ३१ ओटा मौलिक हकको ब्यबस्था भएको
 
(ङ) संविधानमा नागरिकका कर्तव्य पहिलो पटक समावेश गरिएको
 
(च) सङ्घ, प्रदेश र स्थानीय तहसहितको सङ्घीय संरचना रहेको
 
(छ) सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली
 
(ज) राट्रपति राष्ट्रप्रमुख र प्रधानमन्त्री सरकार प्रमुख हुने व्यवस्था
 
(झ) राष्ट्रपति र उपराष्ट्रपति भिन्न लिङ्ग र समुदायको हुनुपर्ने, सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भिन्न लिङ्ग र छुट्टै दलको हुनु पर्ने व्यवस्था
 
(ञ) सङघीय मन्त्रिमण्डल समावेशी हुने र २५ सदस्यीयभन्दा बढी हुन नहुने
 
(ट) कानुनी राज्य, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको प्रावधान रहेको
 
(ठ) वालिग मताधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा आवधिक निर्वाचन प्रणालीको व्यवस्था रहेको