"भ्यागुतो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
Adding backlink
पङ्क्ति १:
[[file:Red-eyed Tree Frog - Litoria chloris edit1.jpg|200px|thumb|भ्यागुताको एक प्रजती।]]
'''भ्यागLiving in both water and land''' [https://etosha-app.com/ amphibians] '''it is a creature. Frog is a carnivorous animal. The life cycle of frogs is different from that of other animals. To the children of frogs''' Chepaganda '''it is said. Chepagandas look like fish and live in water. Later, the legs of the chepaganda grow and the tail tightens. After that, a frog is formed. Before chepaganda, frog flowers are covered with a rope-like net. Frogs are of man[https://etosha-app.com/ y speci]es. According to th[https://etosha-app.com/ e speci]es of frogs, there are differences in their habitat, color, shape, sound, etc. Especially the frog''' Snakes'''they eat.'''न् ।
'''भ्यागुतो''' पानी र जमीन दुवैमा बस्ने [[उभयचर]] प्राणी हो । भ्यागुतो एक मांशाहारी जीव हो । भ्यागुतोको जीवन चक्र अरु प्राणीहरू भन्दा भिन्न छ । भ्यागुतोका बच्चाहरूलाई [[चेपागाँडा]] भनिन्छ । चेपागाँडाहरू हेर्दा माछा जस्तै हुन्छन् र पानीमा नै बस्छन् । पछि गएर चेपागाँडाको खुट्टा उम्रिएर पुच्छर ठझर्छ । त्यस पछि भ्यागुतो बन्छ । चेपागाँडा भन्दा पहिले भ्यागुताको फुलहरू एक डोरी जस्तो देखिने जालिले ढाकिएका हुन्छन् । भ्यागुताहरू धेरै प्रजातीका हुन्छन् । भ्यागुताको प्रजाती अनुसार यिनीहरूको बसोवास, रङ्ग, आकार, आवाज, आदीमा भिन्नता पाइन्छ । भ्यागुतोलाई विशेष गरेर [[सर्प|सर्पहरू]]ले खान्छन् ।
 
== बाह्यसूत्र ==
"https://ne.wikipedia.org/wiki/भ्यागुतो" बाट अनुप्रेषित