"विकिपिडिया:हस्ताक्षर" का संशोधनहरू बिचको अन्तर

(→‎हस्ताक्षर कसरी गर्ने: मधुकर देबकोटा)
कुनै पनि व्यक्ति आफ्नो हस्ताक्षर विश्वको कुनै ज्ञात भाषाको लिपिमा गर्न सक्दछ। हस्ताक्षर उ व्यक्तिको एउटा अलग्गै पहचान हो। त्यस्तै विकिपीडियामा सम्पादन गर्ने विकिपीडियनहरूले आफ्नो हस्ताक्षर गर्नु आवश्यक हुन्छ। यदी हस्ताक्षरको विना कुनै पनि व्याक्तीको वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा लेखेमा पछी गएर विवाद पनि उठ्न सक्छ। विकिपीडियामा सम्पादकहरूलाई हस्ताक्षर गर्न सजिलो होस् भन्ने हेतुले यसका निर्माण कर्ता द्वारा एक अलग्गै तरिका अपनाई दिएका छन्। '''विकिपीडिया वार्ता पृष्ठहरूमा आफ्नो संदेशको तल हस्ताक्षर गरौँ।''' यो मात्र वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा मात्र गरिन्छ, लेखहरूको पानामा गर्न हुदैन। यस्तो गरेपछी संवादमा सजिलो हुन्छ। साथै हर संदेशको लेखकलाई चिनाउनमा मदद मिल्छ। मिलेर सम्पादन गर्नाको लागी संवाद धेरै जरूरी छ किनकी यसलाई पढ्ने व्याक्तीलाई लेखको आरूप र प्रगति बुझ्नमा सजिलो हुन्छ।
 
==हस्ताक्षर कसरी गर्ने==मधुकर् देवकोटा
# आफ्नो संदेश पछी चार वक्रका चिन्ह (~) छोडौँ, यस तरह: <nowiki>~~~~</nowiki>
# सम्पादन पानामा औजार-पट्टीमा हस्ताक्षर चित्र ([[Image:Signature icon.png]])मा क्लिक गरेमा पनि चार वक्र संदेशमा जोडिन्छ।
 
ध्यान राख्नु कि यदि तपाइले लॉग-इन गरेको छैन भने, पनि तपाईको हस्ताक्षर देखिन्छ, तर तपाईको नामको ठाउँमा अब तपाईँको आई-पी ठेगाना देखिने छ।
 
==हस्ताक्षर कसरी बदल्ने==
तपाई आफ्नो हस्ताक्षरलाई बदल्न सक्नु हुनेछ। यस्तो गर्नाको लागी "मेरो अभिरूची"मा जानुस् र "तपाइको उपनाम (दस्तखत/सहीको लागी)"लाई सम्पादन गर्नुहोस्। तपाई यस खानामा विकिमार्कप र कोडको प्रयोग गर्न सक्नु हुनेछ, रंग बदल्नाको लागी, नेपालीमा नाम लेख्नाको लागी अथवा अन्य भीतरी लिँक राख्नाको लागी। (हस्ताक्षरमा बाहरी लिँकहरू राख्न मनाही छ।)
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/107870" बाट अनुप्रेषित