"नेपाल टेलिभिजन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
{{संक्षिप्त विवरण|सरकारी स्वामित्वमा रहेको एक नेपाली टेलिभिजन}}
{{टिभी च्यानल
{{Infobox television channel
|नाम name = '''नेपाल टेलिभिजन''' (एनटिभी)
|लोगो logo = NTV_Nepal.png
|नारा = "विकासको लागि सञ्चार"
|मुख्यालय headquarters = [[सिंहदरबार|सिंह दरवार]], [[काठमाडौँ]], [[नेपाल]]
|स्थापना = २०४१, माघ १७ (1st jan 1985)
|स्वामित्व country = [[नेपाल सरकार]]
| language = * [[नेपाली भाषा|नेपाली]] (प्राथमिक)
|देश = [[नेपाल]]
* [[मैथिली भाषा|मैथिली]] (माध्यमिक)
|प्रसारण क्षेत्र = नेपाल
* [[नेपाल भाषा]] (क्षेत्रीय)
|मुख्यालय = [[सिंहदरबार|सिंह दरवार]], [[काठमाडौँ]], [[नेपाल]]
* अङ्ग्रेजी (अन्तर्राष्ट्रिय)
|वेबसाईट = [http://www.ntv.org.np www.ntv.org.np]
| picture_format = [[४:३]] ([[५७६आई]], [[मानक परिभाषित टेलिभिजन|एसडिटिभी]])<br />
|-
[[१६:९]] ([[१०८०आई]], [[उच्च परिभाषित टेलिभिजन|एचडिटिभी]])
| network = प्रसारण [[टेलिभिजन]], उपग्रह, अप्टिकल र अनलाइन
|देश owner = [[नेपाल सरकार]]
|स्थापना launch_date = २०४१, माघ १७ (1st jan 1985)
| terr_serv_1 = [[एनालग टेलिभिजन|एनालग]]
| terr_chan_1 = भिएचएफ ब्यान्ड
| online_serv_1 = नेपाल टेलिभिजन (एनटिभी राष्ट्रिय)
| online_chan_1 = http://ntv.org.np/?page_id=1165
| online_serv_2 = Nepal Television (एनटिभी कोहलपुर)
| online_chan_2 = http://ntv.org.np/?page_id=1167
| online_serv_3 = नेपाल टेलिभिजन (एनटिभी प्लस)
| online_chan_3 = http://ntv.org.np/?page_id=1299
| online_serv_4 = नेपाल टेलिभिजन (एनटिभी न्युज)
| online_chan_4 = http://ntv.org.np/?page_id=1308
| website = {{URL|http://www.ntv.org.np}}
}}
 
'''नेपाल टेलिभिजन''' [[नेपाल सरकार]]को पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा ठूलो [[टेलिभिजन]] प्रसारण संस्था होहो। । इवि.सं. १९९५२०४१ मा, एक आयोजनाको रूपमा स्थापना भएको यस संस्थाले हाल दुई वटा चॅनलहरूच्यानलहरू टेरेस्टियलस्थलीय तथा [[भू-उपग्रह]] ट्रान्समिसन मार्फत प्रसारण गर्दै आएको छ। नेपाल [[टेलिभिजन]]का च्यानलहरू नेपाल लगायत [[एसिया]] महादेशका धेरै देशहरूबाट हेर्न सकिन्छ। हाल यसले समाचार मूलक कार्यक्रम तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै शैक्षिक, स्वास्थ्य तथा अन्य साँस्कृतिक कार्यक्रमहरू प्रसारण गर्ने गर्दछ।<ref>{{cite web|author=|title=नेपाल टेलिभिजन सर्वाधिक लोकप्रिय|url=https://postkhabar.com/archives/3929|language=नेपाली |work=पोस्ट खबर|website=|date=|accessdate=२८ साउन २०७९}}</ref>
 
== इतिहास तथा विकास क्रमविकासक्रम ==
 
[[File:Nepal Television Block 1.JPG|thumb|right|300px|नेपाल [[टेलिभिजन]]को प्रशासनिक भवन]]
[[File:Nepal Television Block 2.JPG|thumb|right|300px|नेपाल [[टेलिभिजन]]को स्टुडियो भवन]][[शाह वंश|राजा बीरेन्द्रवीरेन्द्र]]बाट २०३८ साल असार १० गते तत्कालीन [[राष्ट्रिय पञ्चायत]]को ३२३२औँ औँ अधिवेशन लाईअधिवेशनलाई सम्बोधन गर्दा [[टेलिभिजन]] स्थापनाको संभाव्यता बारे श्री ५ को सरकारले अध्ययन गर्नेछ भनीभनेका बक्स भएको थियो।थिए। तत्कालिन श्री ५ को सरकारले यसतर्फ आफ्नो तत्परता देखाउन थाले बमोजिम वि.सं. २०४१ साल माघ १७ गते सञ्चार मन्त्रालय अन्तर्गत नेपाल [[टेलिभिजन]] परियोजनाको गठन गरियो।गरिएको थियो। वि.सं २०४२ साल असार १८ गतेको [[गोरखापत्र]] दैनिकको एक समाचार अनुसार "आर्थिक वर्ष २०४२/४३ मा [[टेलिभिजन]]को सञ्चालन व्यवस्थित रूपले गर्न आवश्यक पर्ने दक्ष जनशक्तिका लागि विशेष व्यवस्था मिलाउन २०४२ साल भाद्र २१ गतेसम्म सञ्चालन हुने गरी २०४२ साल असार १७ गते देखि नेपाल [[टेलिभिजन]] परियोजना र वल्र्ड भ्यू इन्टरनेशनलकोइन्टरनेसनलको संयुक्त तत्त्वावधानमा विकासमूलक [[टेलिभिजन]] कार्यक्रम उत्पादन प्रशिक्षण सुरू भएको छ।थियो। यसैबीच नेपाल [[टेलिभिजन]] परियोजनाबाट २०४२ साल साउन २९ गते परीक्षण प्रसारण कार्यक्रमको श्रीगणेशथालनी गर्‍यो।गरिएको थियो। त्यसबखत कार्यक्रमको प्रसारण समय बेलुकी ७ बजेदेखि ७.४० वा ७.४५ बजे सम्म सीमित थियो। सुरूमा यसले VHFभिएचएफ र पछि UHFयुएचएफ ब्याण्डमाब्यान्डमा १०० वाटको प्रसारण सेटबाट कार्यक्रमहरू प्रसारण गर्ने गर्थ्योगर्दथ्यो जुन [[काठमाडौँ|काठमाडौँ उपत्यका]] भित्र मात्र उपलब्ध थियो। त्यसै बेला [[नेपाल]] [[टेलिभिजन]] परियोजनाले गरेको एक सर्वेक्षण अनुसार काठमाडौँमा १ हजार २ सय ६६ वटा [[टेलिभिजन]] मात्र थिए। प्रसारण प्रारम्भ भए पछि [[त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलविमानस्थल]] भन्सार कार्यलयले जनाए अनुसार प्रति महिना ३ सय [[टेलिभिजन]] सेट नेपाल भित्रिन्थे।भित्रिएका थिए। सुरूमा परियोजनाका रूपमा रहेको [[नेपाल]] [[टेलिभिजन]] २०४२ साल पुस १२ गते संस्थानमा परिणत भयो।भएको थियो। परीक्षण प्रसारण सुरू हुँदा अल्ट्राउच्च हाई फिक्वेन्सीआवृत्ति च्यानलबाट हुन्थ्यो भने २०४२ साल पुस १४ गते नियमित प्रसारण थाले पछि भेरीअति हाईउच्च फिक्वेन्सीआवृत्ति च्यानलबाट हुन थाल्यो।थालेको थियो। वि.सं २०४२ को [[सार्क शिखर सम्मेलनको सूची|सार्क सम्मेलन]] ताका यसले थुप्रै प्राविधिक प्रगतिहरू हासिल गरेको थियो। वि.सं. २०५८ असार देखि यसले प्रसारणको लागि [[भू-उपग्रह]] प्रयोग गर्न थालेको थियो
 
इ.सं. १९८७को [[सार्क सम्मेलन]] ताका यसले थुप्रै प्राविधिक प्रगति गर्‍यो।
 
वि.सं. २०५८ असार (इ.सं. २००१) देखि यसले प्रसारणको लागि [[भू-उपग्रह]] प्रयोग गर्न थाल्यो जसका लागि Sagarmatha Earth Station प्रयोग गर्ने गर्दछ।
 
==यो पनि हेर्नुहोस्==
*[[एपी वान एचडी]]
==स्रोत==
{{सन्दर्भसूची}}
{{reflist}}
 
{{टिभी च्यानलहरु}}
Line ३४ ⟶ ४५:
[[श्रेणी:नेपाली टेलिभिजन च्यानल]]
[[श्रेणी:टेलिभिजन]]
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपाली सञ्चारगृहहरू]]
[[श्रेणी:नेपाली टेलिभिजन]]