"देउवा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८४:
* तिर्मल देउवा
* तिर्मल देउवाका कान्छा रौतेला चनी देउवा रिसेडी गाउँमा आई बसेका हुन ।
* चनी देउवाका एक रौतेला उजलसिहउजलसिंह देउवा भए ।
* उजलसिहउजलसिंह देउवाका २ रौतेलाहरु हुन । यिनका जेठा करविर देउवा, कान्छा नरविर देउवा हुन ।
* करविर देउवाका २ रौतेलाहरु क्रमसः जेठा पहलवान देउवा कान्छा खड्कसिहखड्कसिंह देउवा हुन ।
* पहलवान देउवाका एक रौतेला अमरसिह देउवा भए भने खड्कसिहखड्कसिंह देउवाका एक रौतेला जंगबहादुर देउवा छन् ।
* अमरसिहअमरसिंह देउवाका २ रौतेलाहरु जेठा प्रकाश देउवा कान्छा तेज बहादुर देउवा छन् ।
* उजलसिहउजलसिंह देउवाका कान्छा रौतेला नरविर देउवा तर्फका नरविर देउवाका ५ रौतेलाहरु भए क्रमसः जेठा चन्द्रभान देउवा, माईला जंगबहादुर देउवा, साईलाः हरिभान देउवा (हर्कबहादुर देउवा), काँईला उजितसिहउजितसिंह देउवा, कान्छा ईन्द्रबहादुर देउवा छन् ।
* जेठा चन्द्रभान देउवाका २ रौतेलाहरु क्रमसः जेठा केशरसिहकेशरसिंह देउवा, कान्छा योगेन्द्र देउवा छन् । त्यस्तै माईला जंगबहादुर देउवाका ५ रौतेलाहरु क्रमसः जेठा विरबहादुर देउवा, माईला चक्रबहादुर देउवा, साईला गणेश देउवा, काँईला, शेरबहादुर देउवा, कान्छा पदमबहादुर देउवा छन् । साईलाहरिभान देउवा(हर्कब.देउवा)का २ रौतेलाहरु क्रमसः जेठा दिलिपसिहदिलिपसिंह देउवा, कान्छा ठक्कर देउवा छन् । काँईला उजित देउवाका २ रौतेलाहरु क्रमसः जेठा मानबहादुर देउवा कान्छा योगेन्द्र देउवा छन् । कान्छा ईन्द्रबहादुर देउवाका २ रौतेलाहरु जेठा तेजबहादुर देउवा र कान्छा दिपबहादुर देउवा छन् ।
 
== बसोबास ==
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित