"देउवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६४:
जेष्ठ धनसिंह देउवा भए भने कनिष्ठपुत्र चनी देउवा भए ।
 
=== जेष्ठ धनसिहधनसिंह देउवा शाखातर्फ ===
 
*धनी देउवाका चारपुरत्रहरू क्रमसः जेष्ठ पुत्रः उदैसिहउदैसिंह देउवा, माईला पुत्रःजगन्नाथ देउवा, साईला गांगीदेउवा, कनिष्ठ पुत्र ठकीदेउवा भए ।
*जेठा उदैसिहउदैसिंह देउवा वाहेक अन्य ३ भाइहरू (माईला जगन्नाथ देउवा, साईला गाँगी देउवा र कान्छा ठगी देउवा)को अपुताली भयो भने जेठा उदैसिहउदैसिंह देउवाका ३ पुरत्रहरू क्रमसः जेठा सर्वजित देउवा, माईला काँसीराम देउवा, कान्छा रन्जीत देउवा भए ।
*जेठा सर्वजितका छोराहरु क्रमसः गजै देउवा र करण देउवा भए ।
*गजै देउवाका पदम सिहसिंह देउवा भए ।
*पदम सिहसिंह देउवाका ३ छोराहरु जेठा दल बहादुर देउवा , माईला गोरख बहादुर देउवा भए भने कान्छा........... भए ।
*त्यस्तै करण देउवाका चक्र बहादुर देउवा भए ।
*चक्र बहादुरका छोहा ........... भए ।
*उदैसिहउदैसिंह देउवाका माईला पुत्र काँसीराम देउवाका एक पुत्र देवसिह देउवा हुन् ।
*देवसिहदेवसिंह देउवाका ४ पुरत्रहरू क्रमसः जेठाः दल बहादुर देउवा, माईला - पदम बहादुर देउवा, साईला - टेक बहादुर देउवा , कान्छा - जित बहादुर देउवा हुन् ।
*जेठा - दल बहादुर देउवाका २ पुरत्रहरू क्रमस - जेठा - अम्मर बहादुर देउवा(अर्जुन देउवा) यी अर्जुन देउवा समाजसेवी र उद्योगपतिको रूपमा चिनिन्छन । कान्छा - कृष्ण बहादुर देउवा हुन् । माईला पदम सिहसिंह देउवाका ३ पुरत्रहरू क्रमसः जेठा शेर बहादुर देउवा, माईला - राम बहादुर देउवा, कान्छा - चित्र बहादुर देउवा हुन् । साईला - टेक बहादुर देउवाका २ छोराहरु क्रमसः जेठाः जनक देउवा र कान्छाः नरेन्द्र देउवा हुन् । कान्छा जित बहादुर देउवाका २ पुरत्रहरू क्रमसः जेठा दिपेश देउवा कान्छा योगेन्द्र देउवा हुन ।
*रन्जीत देउवाका १ पुत्र धर्मसिहधर्मसिंह देउवा हुन् ।
*धर्मसिहधर्मसिंह देउवाका २ छोराहरु जेठा डम्मर बहादुर देउवा भए भने कान्छा गम्भीर सिहसिंह देउवा हुन् ।
*डम्मर बहादुर देउवाका पुत्र निर्मल देउवा भए भने गम्भीर सिहसिंह देउवाका पुत्र केशव देउवा हुन् ।
 
=== कनिष्ठपुत्र चनी देउवा शाखातर्फ ===
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित