"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

pp template fix
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १६:
| content license = {{nobr||सिसी एट्रिब्युशन / सेयर-अलाइक ३.०}}<br />
| owner = [[विकिमिडिया फाउन्डेसन|विकिमिडिया फाउन्डेसन]]
| author = [[जिम्मी वेल्स|जिमी वेल्स]], [[ल्यारी स्याङ्गर]]
| launch date = {{Start date and years ago|mf=yes|2001|1|15}}
| alexa = {{steady}} १४ <small>(जुलाइ २०२०)</small><ref name="Alexa siteinfo">{{cite web | url=http://www.alexa.com/siteinfo/wikipedia.org | title=अलेक्सा क्रम | accessdate= अक्टोबर २०१७}}</ref>
| current status = सक्रिय
}}
'''विकिपिडिया''' (अङ्ग्रेजी: Wikipedia) बहुभाषी वेबमा आधारित [[स्वतन्त्र सामग्री|स्वतन्त्र]] र [[खुला सामग्री|खुला]] ज्ञानकोश हो। विकिपिडिया [[शव्द|शब्द]] [[विकि|विकी]], धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) ज्ञानकोश जोडिएर बनेको हो। विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन्। यसका धेरैजसो लेखहरू [[इन्टरनेट]]मा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन्। विकिपिडियाका मुख्य सर्भरहरू [[संयुक्त राज्य अमेरिका]]को [[फ्लोरिडा]] राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टरडेम र [[सउल]]मा छन्। विकिमिडिया फाउन्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपिडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपिडियामा पहुँच भएका जोकसैले पनि परिमार्जन गर्न सक्छ। सन् २००१ मा [[जिम्मी वेल्स|जिमी वेल्स]] र [[लारी स्याङ्गर]]ले यसको सुरुवात गरेका थिए। हाल यो इन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामग्री बन्न पुगेको छ। नेपालमा पनि विकिपिडियाको स्थापनाकालदेखि नै प्रयोग हुँदै आएको पाइन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जो कसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ इन्टरनेट सञ्जाल मध्ये यो पनि एक हो।<ref name="Alexa siteinfo">{{cite web | url=http://www.alexa.com/siteinfo/wikipedia.org | title=अलेक्सा क्रम | accessdate= अक्टोबर २०१७}}</ref>
 
सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने विकिपिडियाले अहिलेसम्म आफ्नो पृष्ठमा कुनैपनि व्यावसायिक विज्ञापन राखेको छैन। बिना विज्ञापनका सामग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ। विकिपिडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी हुन्। विकिपिडियामा बिना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको सङ्ख्या अहिले दशौं लाख पुगेको छ।
"https://ne.wikipedia.org/wiki/विकिपिडिया" बाट अनुप्रेषित