"दमाई जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२:
दमाई जातिको अरू जातिकोजस्तो आफ्नो छुट्टै भाषा भने छैन। तर पहाडी दमाई जातिहरुले भने छुट्टै कोटभाषा आपसमा प्रयोग गर्ने गर्छन् । समग्रमा नेपाली भाषा नै प्रयोग गर्न माहिर छन्।
 
दमाई जातिका प्रचलित थरहरु
==भेषभूषा==
आफ्नो जातिको खास छुट्टै भेषभूषा नभएकोले नेपाली समाजमा प्रचलित भेषभेषा दौरासुरुवाल ,गुनिउचोलो ,फरिया र सर्ट पाइन्ट लाउँछन्। तर पन्चैबाज बजाउदा,हुड्केउली नाच्दा,ढोलकि बजाउदा भने बिशेश किसिमको झगुला पगरी, दौरा सुरुवाल, बेल्ट र जुत्ता प्रयोग गर्छन। हाल भने पश्चिमी संस्कृतिले नयाँ बद्लाप ल्याएको छ । (दमाई,ढोली, दर्जी, सुचिकार, नगर्ची, ढोली, हुड्के) अससाय अपटार्या, आवीखोली, आउजी, अस्कोटी,पाल,सत्याल,लोहाढुङ्ग्री,भुषाल,छिनाल,करुवालकनाल,कठैवरी,कटवाल,कालाथोकी,कालाखाती कोखरे, कुखुरे, काखडे, कोटानजारी, कालाखानी, कार्कीढोली, कोटाञ्जरी, खाती, गौरवाग गोरखनाथ, गुईदेल, गजमेयर, गौरी, गोतामे घतानी, घले, घतामे, चित्रकार चण्डुचार, चाहार चुडाल, छिनाल, जनैदार, टेलर, ठटाल, ठराल ,ठ्याकी डौड, डेणे, तिलक्यानी, तिखत्री, दर्नाल देउकाडी , दर्जी, दास, देवल, दकास, दनोल, देउगाडी, धगाले नागरी, नेपाली, नेगी, नगर्ची नगवाग, नागरी ,नगवान, पाचकुरी, पाल्पाली, पहाडी, फुडके, बर्देवा, वर्मदास, वागदास, बैज बैजाकोटी, बागचन्द, बुढाप्रीथी, बाग, बैकापी, विटालु, वेढुवा, बाग्धास, बैजनाथ, भित्रकोटी भेटेसिवा, मास्टर, मुडेल, मुडलेकार्की, मोत, माले, माल्बोक, मौले, मिस्त्रीकोटी, मंगता, याग्ने रनपहेली, रुकुमेली, रैका, रामकाजी, रनपौली, रजवर, रत्न, रेतन ,रनवेहली, रजवास राजगाई, रैइगाइ, सुनाम, सेवा, सुनदास, सुरयाल, सप्याली, सिवा, सुयाल सिलाल, सेन, सिलाधर, सुटयाल, साहिसमुन्द, सुचेउरी, सुकुवाट्याल, हिङमाङ ।
 
१.अछामे/अछामी
(परियार जातीका गैरदलितसंग मिल्ने थरहरु):- आचार्य, अधिकारी, कार्की, कोहराल, खाती, खनाल, खतिवडा, गौतम, घले, बराल, तिवारी, मल्ल, जोरी, लामिछाने, गुरुङ, पन्त, ढुङ्गगाना, राई लुईटेल, भुषाल, महरा, वास्ताकोटी..)
२.असासै
३.अस्कोटी/पाल/सत्याल
४.आउजी
५.आवीखोली
६.अपटार्या ७.असासय ८.आचार्य ९.अधिकारी १०.कटवाल
११.कँडेल
१२.कढैवरी
१३.कनाल
१४.करुवाल
१५.कलाखाती/कालाखाती
१६.काखरे/काखडे
१७.कार्कीढोली
१८.कालाखानी
१९.कालिकोटे
२०.कालीदास
२१.कोइराला
२२.कोखरे सिवा/कुखरे सिवा
२३.कोटाजरी
२४.कोटानजारी २५. कालाखानी२
२६.कोइराला
२७.कालाथोकी २८.कोहराल
३०.कोटान्जली
खतिवडा
खाती
गजमेयर
गुइदे/गुईदेल
गोरखनाथ
गौतम (गोतामे) सिवा
गौरवाग
गौरी
घतानी
घले/घलेख
चण्डुचार
चाहार
चित्रकार
चौडल/चुडाल
चौहान
छिनाल
जनैदार
जैरु
टेलर
ठटाल
डैणे
ढोली
ढ्याकी
तिखत्री
तिल्क्यानी
तिवारी
थागुन्ना
थापा
दकास
दनोल
दमाई परियार
दमाई परेल
दर्जी
दर्नाल
दास
देउकर
देउकाडी
देउगाडी
देवल/देवाल
धगाले
धायकी
नकबाध
नगर्ची
नगवाग
नगवान
नग्वाग
नग्वान
नागरी
नेगी
नेपाल
नेपाली
नैबाग
नौवाग
पट्टेली
पाचकोटी
पाँचकोटी/पञ्चकोटी
पाल्पाली
पोख्रेल
फुडके
बर्देवा
बाग
बागचन्द
बाग्धास
बुढाप्रिथी
बुषाल/भुषाल
बैकपी
बैज/बैँजु
बैजनाथ
बैजाकोटी
ब्रम्हदास
भित्रकोटी
भेडेसिवा
भेरीकार
मगर
महरा
महाते
माले
माल्बोक
मास्टर
मित्रकोटी
मिस्त्रीकोटी
मुडले
मुडलेकार्की
मैनाली
मोत
मौले पाँचकुरी
याग्ने
रचना
रजवर
रजवास
रणपहेली
रणपाल
रत्न
रत्न परियार
रत्ने
रनपहेली
रनपौली
रनम्याली
रनवेहली
राँइगाइ
राजगाइ
राना
रामजाली
रिमाकोटी
रुकमेली
रैका
रैकाआउजी
रैकाई
र्याइझ्याई/रयाइझ्यार
लाखाढुङ्री
लाखे
लाप्रे
लाबर
लामाघाते
लुइँटेल
वन्दारी
वर्मदास
वागदास
वाहक
विटालु
शाही
श्रमिक
श्री
साइतपाच
साउके
साहिसमुन्द्र/समुद्रसी/सस्मुन्द्र /साइ समुद्री
सिं
सिलाजोशी
सिलाधर
सिलाल/शिलाल/शिनाल
सिल्पकार
सिवा/शिवा
सुकुटयाल
सुकुरयाल
सुकुवाट्याल
सुँगुरे
सुजी
सुतार
सुनचेउरी
सुनदास
सुनाम
सुन्चिरी/सुन्चिउरी
सुन्दार
सुन्दास
सुपयाल
सूजी
सेती सुरुवाल
सेन
सेवा
स्यावा
हंसमुखे
हिङमाङ
हिमाग/हेनमाङ
हुड्के
हुणे
"https://ne.wikipedia.org/wiki/दमाई_जाति" बाट अनुप्रेषित