कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६६:
 
बहिराहरूको लागि नि सुननु नै पर्ने बाध्यता नबनाईदिनुहोला
 
== गिरिजा अधिकारी पृष्ठ हटाइएको बारेमा ==
 
मैले जनसेवा श्री पत्रकार गिरिजा अधिकारीको बारेमा ‘गिरिजा अधिकारी’ शिर्षकको पृष्ठ तयार पारेको थिएँ । तर अहिले त्यो पृष्ठ हटाइएको छ । उहाँ लोकप्रिय व्यक्तित्व हुनुहुन्छ तर हटाउनुको कारणमा महत्वहिन लेखिएको छ । यसलाई पून समावेश गर्न मिल्छ कि मिल्दैन ? पृष्ठमा पर्याप्तमा मात्रमा श्रोत पनि खुलाइएको थियो । त्यसलाई फेरि पनि पब्लिस गर्ने अनुमति मिल्छ कि ? कृपया जानकारी दिनुहुन अनुरोध गर्दछु ।