"चाड" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १०५:
 
'''चाड''' {{lang-ar|تشاد}} {{transl|ar|Tšād}}, {{IPA-ar|tʃaːd}}; {{lang-fr|Tchad}}, {{IPA-fr|tʃa(d)|pron}}) आधिकारिक रूपमा '''गणतन्त्र चाड''' ({{lang-ar|جمهورية تْشَاد|link=no}} ''{{Transl|ar|Jumhūriyyat Tšād}}''; {{Lang-fr|République du Tchad|links=no}}), उत्तर-मध्य अफ्रिकामा पर्ने देश हो। चाड उत्तरमा [[लिबिया]], पूर्वमा [[सुडान]], दक्षिणमा मध्य अफ्रिकी गणतन्त्र, दक्षिण-पश्चिममा [[क्यामेरून]] र दक्षिण पश्चिममा [[नाइजेरिया]]को (चाड ताल) र पश्चिममा [[नाइजर]]सँग सिमाना साझेदारी गरेको छ। यहाँको जनसङ्ख्या १ करोड ६० लाख रहेको छ जसमध्ये १६ लाख मानिस राजधानी र सबैभन्दा ठूलो सहर एनजामेनामा बसोबास गर्छन्।
 
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}
 
== बाह्य कडीहरू ==
"https://ne.wikipedia.org/wiki/चाड" बाट अनुप्रेषित