"गाम्बिया" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ सार्वजनिक
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox country
| conventional_long_name = इस्लामी गणतन्त्र गाम्बिया
| common_name = गाम्बिया
| image_flag = Flag of The Gambia.svg
पङ्क्ति १११:
 
 
'''गाम्बिया''' (आधिकारिक रूपमा इस्लामी '''गणराज्य गाम्बिया'''), पश्चिमी [[अफ्रिका]]मा अवस्थित एक [[देश]] हो। गाम्बिया अफ्रिकी मुख्यभूमिमा अवस्थित सबैभन्दा सानो देश हो। यसको उत्तरी, पूर्वी तथा दक्षिणी तर्फको सीमालाई [[सेनेगल]]ले घेरेको छ भने यसको पश्चिममा [[आन्ध्र महासागर]]सँग जोडिएको एक सानो तटीय क्षेत्र रहेको छ। यस देशको नाम गाम्बिया नदीबाट आएको हो जसको प्रवाहका यसको सीमासँग जोडिएको छ। गाम्बिया नदी देशको मध्य भागबाट बग्दै आन्ध्र महासागरमा गएर मिसिन्छ। यस देशको कुल क्षेत्रफल लगभग १०,५०० वर्ग किलोमिटर रहेको छ भने यहाँको जनसङ्ख्या १७ लाख रहेको छ। सन् १९६५ फेब्रुअरी १८ का दिन [[बेलायत]]बाट स्वतन्त्रता प्राप्त गरेको गाम्बिया [[राष्ट्रमण्डल]]को एक सदस्य राष्ट्र हो। यस देशको राजधानी बान्जुल हो भने यसको सबैभन्दा ठूलो महानगर सेरिकुन्दा हो।
 
गाम्बिया अन्य पश्चिम अफ्रिकी देशहरूको साथ एतिहासिक दास व्यापारको एक भाग थियो जुन गाम्बिया नदीमा उपनिवेश स्थापित गरेपछि सुरु भएको थियो। यस क्षेत्रमा सुरुमा पुर्तुगालीहरूद्वारा उपनिवेश बनाइएको थियो भने त्यसपछि यहाँ अङ्ग्रेजहरू उपनिवेश रहेको थियो। गाम्बिया १९औँ शताब्दीमा बेलायती उपनिवेश बनेको थियो। सन् १९६५ मा यस देशले स्वतन्त्रता प्राप्त गरेको थियो। स्वतन्त्र भएपछि मुलुकलाई स्थिर प्रजातन्त्र मानिन्छ। सन् १९९४ मा रक्तपात सैन्य विद्रोहद्वारा राष्ट्रपतिलाई हटाइएपछि त्यस स्थानमा सैनिक नेता याह्या जम्मेहले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। जम्मेहले पछि गाम्बियामा आयोजित राष्ट्रपतीय निर्वाचनमा पनि जित हासिल गरेका थिए। डिसेम्बर सन् २०१६ को डिसेम्बरमा सम्पन्न निर्वाचनमा जम्मेहलाई हराएपछि सन् २०१७ को जनवरीमा अदामा ब्यारो गाम्बियाको तेस्रो राष्ट्रपति बनेका थिए।
 
गाम्बिया एक कृषिप्रधान देश हो भने देशको अर्थव्यस्थामा खेतीपाती, मत्स्यपालन तथा पर्यटन उद्योगको प्रमुख भूमिका रहेको छ। पर्यटकहरू आन्द्र महासागरको तटवर्ती समुद्री किनारमा घुम्न र गम्बिया नदीका विविध पाण्डुलिपिहरू हेर्न आउने गर्दछन्। यस देशको लगभग एक तिहाई जनसङ्ख्या अन्तर्राष्ट्रिय गरीबी रेखाको सीमा १.२५ डलर प्रतिदिन भन्दा तल रहेका छन्।
 
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}
 
== बाह्य कडीहरू ==
{{Sister project links|voy=गाम्बिया}}
 
=== सरकार ===
* [http://www.statehouse.gov.gm/ राष्ट्रपति कार्यालयको वेबसाइट]
 
=== साधारण जानकारी ===
* [http://www.accessgambia.com/information/ गाम्बिया] – विविध विषय
* [http://www.gambia.dk/press/ गाम्बिया दैनिक] – राष्ट्रिय समाचारपत्र
* [http://www.gambia.dk/gam.html गाम्बिया] – गाम्बियाको जानकारी समावेश पृष्ठ
* [https://www.cia.gov/the-world-factbook/countries/gambia-the/ गाम्बिया]। ''[[द वर्ल्ड फ्याक्टबुक]]''। [[केन्द्रीय गुप्तचर संस्था]]।
* {{curlie|Regional/Africa/Gambia}}
* [https://www.bbc.co.uk/news/world-africa-13376517 गाम्बिया] बीबीसी समाचार
* {{Wikiatlas|The Gambia|गाम्बिया}}
* {{osmrelation-inline|192774}}
* [http://www.ifs.du.edu/ifs/frm_CountryProfile.aspx?Country=GM गाम्बियाको लागि विकास पूर्वानुमान] इन्टरनेसनल फ्युचर्सबाट
 
=== पर्यटन ===
* [http://www.visitthegambia.gm/ गाम्बिया] – आधिकारिक सरकारी पर्यटन वेबसाइट
* [http://www.gambiabirdguide.net गाम्बियाका चराहरू]
 
===व्यापार===
* [http://wits.worldbank.org/CountryProfile/Country/GMB/Year/2011/Summary व्यापार तथ्याङ्क]
 
[[श्रेणी:अफ्रिकी राष्ट्रहरू]]
[[श्रेणी:अङ्ग्रेजी भाषी देश तथा क्षेत्रहरू]]
[[श्रेणी:कम विकसित मुलुकहरू]]
[[श्रेणी:अफ्रिकी सङ्घका सदस्य राष्ट्रहरू]]
[[श्रेणी:राष्ट्रमण्डलका सदस्य राष्ट्रहरू]]
[[श्रेणी:गणतन्त्र]]
[[श्रेणी:संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू]]
"https://ne.wikipedia.org/wiki/गाम्बिया" बाट अनुप्रेषित