१६,३३९
सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
'''औद्योगिक क्रान्ति''' १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म भएको थियो। यस समयमा [[बेलायत]], [[फ्रान्स]], [[स्पेन]], [[नेदरल्यान्ड]], [[बेल्जियम]]ले ठुलाठुला साम्राज्य खडा गरेका थिए।
== बेलायती औद्योगिक
-बेलायतको भौगोलिक स्थिति▼
▲-औपनिवेशिक एकाधिकार
▲-ब्रिटिस वैज्ञानिकहरूको योगदान
▲-कुशल कालीगढ र सस्ता मजदुरको उपल्बधता
▲-ठुला युद्दहरूको असर
▲-कृषि क्रान्ति
▲[[पश्चिमी मुलुक]]हरूमा औद्योगिक क्रान्ति १८औं शताब्दीमा भयो । तर, इंग्ल्यान्ड सबैभन्दा सफल हुनुमा कृषि क्रान्ति, प्रविधिको विकास, उर्जाका लागि प्रशस्त कोइला उपलब्ध, उल्लेख्य मजदुर संख्या, पुँजी परिचालनका लागि [[बैंक|बैङ्क]], [[स्टक मार्केट]]को सुरुवात, सरकारी उत्प्रेरणा आदिलाई मानिन्छ । एक जमाना इंग्ल्यान्डको संसारभर साम्राज्य थियो, जसले गर्दा उद्योगका लागि चाहिने [[कच्चा पदार्थ]] सहज आपूर्ति हुन्थ्यो । रोजगारीले गर्दा मानिसको जीवनस्तर बढेपछि सामानको माग बढ्न थाल्यो । [[बेलायत]]भित्र मात्र नभइ निर्यातका लागि पनि आफ्नो साम्राज्य उपयोगी भयो । सन् १७७० मा जेम्स् हारग्रीभ्सले आठवटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकैपटक १२० वटा धागो राखी घुम्ने आधुनिक चर्खा आविष्कार गरेर बेलायतमा औद्योगिक क्रान्ति सुरुवात भएको मानिन्छ । यसपछि कपडा र फलाम उद्योगमा ठूलो फड्को देखियो ।
== औद्योगिक क्रान्तिका प्रभाव ==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1042872" बाट अनुप्रेषित