गुरुङ जातिका बाजाहरू धेरै प्रकारका छन्। कोप्रे, तौँधू , छैँडू, घोरलसिँगी, धनुसारङ्गी, ङहा, खैँजडी, एकपाखे ङहा, छेँले, मादल उनीहरूले प्रयोग गर्ने गर्दछन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=गुरुङ|युआरएल=https://www.indigenousvoice.com/indigenous-peoples/4/gurung.html|कार्य=|प्रकाशक=इन्डिजिनियस भ्वाइस|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ सेप्टेम्बर २०२१}}</ref>
==तमु (गुरुङ)का थर-उपथरहरू==
जब तमु उपथरहरूलाई नामपदको रूपमा प्रयोग गरिन्छ, तब ''मै'' प्रत्यय जोडिन्छ | (जस्तै: काजु = काजुमै) सबै तर ''त्हमै'', शक्ति भाकि खलक)लाई ङेमै वा कुटुम्मै, भनिन्छ ।त्हमैहरु भित्र पर्ने उपथरहरु एक अर्का सँग विवाह गर्न पाउँदैनन् तर ङेमैहरूले पाउँछन् ।