"निकिता ख्रुश्चेभ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ३९:
'''निकिता सरगेयेभिच ख्रुस्चेभ''' (रूसी: Никита Сергеевич Хрущёв, जन्म : १५ अप्रिल १८९४, मृत्यु:११ सेप्टेम्बर १९७१)<ref>{{cite book|author1=Maier, Simon|author2=Kourdi, Jeremy|title=The 100: Insights and lessons from 100 of the greatest speakers and speeches ever delivered|url=https://books.google.com/books?id=HcSIAAAAQBAJ&pg=PA154|date=2011|publisher=Marshall Cavendish International Asia Pte Ltd|isbn=978-981-4312-47-9|page=154}}</ref> [[शीतयुद्ध|शीत युद्ध]] को समयमा [[सोभियत सङ्घ|सोभियत सङ्घ]]का सर्वोच्च नेता थिए।
 
१९५० को दशकमा ख्रुश्चेभले [[स्वेज सङ्कट|स्वेज संकट]], [[स्पुतनिक-१|स्पुतनिक]]को प्रक्षेपण, १९५७ को सिरियाली संकटसङ्कट, [[१९६० यू-२ घटना|१९६० को यू -२ घटना]] जस्ता ठूला विजयहरूका लागि  कडा समर्थन पाएपाएका थिए। सन् १९६० को दशकको सुरुतिर, ख्रुश्चेभको नीतिहरूमा कमजोरीहरू र [[क्युबा मिसाइलक्षेप्यास्त्र सङ्कट|क्युवाली मिसाइल संकट]]लाई सम्हाल्ने उनको तरिकाको कारणले उनको लोकप्रियतामा ह्रास आउन सुरु भयो।भएको थियो। यसले उनका सम्भावित प्रतिद्वन्द्वीहरूलाई उत्साहित तुल्यायोतुल्याएको थियो जो चुपचापपछि क्रमशः शक्तिमा आए रआउँदै अक्टोबर १९६४ मा उनलाई हटाए।हटाएका थिए। यद्यपि, उनले सोभियत [[सोभियत सङ्घ|सङ्घ]]को अघिल्ला शक्ति संघर्षकोसङ्घर्षको जस्तो घातक नियती भोग्नु परेनपरेन। ख्रुश्चेभको  मृत्युु सन् १९७१ मा हृदयघातबाट भएको थियो।
 
ख्रुश्चेभको १९७१ मा हृदयघातबाट मृत्यु भयो।
 
== सोभियत सङ्घका नेता ==