"सेभेन-ए-साइड" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा नेपालमा सबैभन्दा बढि प्रचलित "सेभेन-ए- साइड" फुटबल नै हो। नेपालमा धेरैजसो ठाउँ भिरालो भएकाले यहाँ ठुल्ठुला खेल मैदानको अभाव रहेको छ। यस्तो अवस्थामा धेरैजसो नेपालको पहाडि भेगमा यस्ता खेल खेल्ने र खेलाउदै आइरहिएको छ।
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन नयाँ आगमन कार्य
 
पङ्क्ति ८:
'सेभेन-ए-साइड' फुटबल खेलाउन सानो मैदान भए पुग्छ। यसको गोलपोष्ट पनि सानै हुन्छ। मैदानको लम्बाई ७५ मिटर र चौडाई ५५ मिटरको हुन्छ। गोलपोष्टको आकार पाँच मिटर चौडा र दुई मिटर अग्लो हुन्छ। 'जुनियर' र 'सब जुनियर' का लागि त खेल मैदान अझ साना हुन्छन्। सात-सातजनाले मैदानमा खेल्ने भए पनि प्रत्येक फुटबल टोलीमा दशजना खेलाडी हुनसक्छन्। एकजना प्रशिक्षक र एकजना प्रबन्धक रहन्छन्। यो खेल जम्मा ५० मिनेटको हुन्छ। ५० मिनेटमा खेल बराबरीमा सकिएमा पाँच-पाँच मिनेटको समय थपिन्छ। थपिएको समयमा पनि खेल बराबरी भएमा 'पेनाल्टी' हानेर जितहारको निर्णय गरिन्छ। यो फुटबल खेल्दा खेलाडी फेर्न पर्‍यो भने एउटा टिमले तीनजना खेलाडीसम्म फेर्न पाउँछन्। एकपटक फेरिएको खेडाली फेरि मैदानमा जान पाउँदैन। यो खेलमा अफसाइड पनि हुँदैन।
 
नेपालमा पनिसबैभन्दा बढि प्रचलित "सेभेन-ए- साइड" फुटबल नै हो। नेपालमा धेरैजसो ठाउँ भिरालो भएकाले यहाँ ठुल्ठुला खेल मैदानको अभाव रहेको छ। यस्तो अवस्थामा धेरैजसो नेपालको पहाडि भेगमा यस्ता खेल खेलाउनखेल्ने र खेलाउदै थालिएकोआइरहिएको छ। यति मात्र नभएर सन् २००२मा नै नेपाल सेभेन-ए-साइड फुटबल महासंघको स्थापना पनि भइसकेको छ। यो महासंघले 'एसियन सेभेन-ए-साइड फुटबल महासङ्घ र विश्व फुटबल महासङ्घ, बेलायतबाट मान्यता पनि प्राप्त गरिसकेको छ। वि.सं. २०६५ साल चैत महिनामा काठमाडौंको दशरथ रङ्गशालामा सेभेन-ए-साइड फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थियो।
 
[[श्रेणी:फुटबल]]
"https://ne.wikipedia.org/wiki/सेभेन-ए-साइड" बाट अनुप्रेषित