"कम्प्युटर" का संशोधनहरू बिचको अन्तर

सा 61.2.129.224 (वार्तालाप)द्वारा Groot (bot)द्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
}}
 
'''कम्प्युटरकॉम्प्युटर''' एउटा प्रोग्रामेबलप्रोग्रॅमेबल यन्त्र हो । कम्प्युटरकॉम्प्युटर शब्द ल्याटिनलॅटिन शब्द '''Computare'''बाट आएको हो । जसको अर्थ गणना गर्नु हो । यन्त्रको बनावट लगातार र स्वचालित भई गणितिय अथवा तार्किक क्रमाङ्कहरूको कार्य पुरा गर्ने हुन्छ । निश्चित निर्देशनअनुसार कार्य सम्पादन गरी नतिजा प्रस्तुत गर्ने मानव निर्मित यन्त्रलाई कम्प्युटरकॉम्प्युटर भनिन्छ । जुन एउटा विधुतीय साधन हो । आज भन्दा करिब ६०/७० वर्ष पहिले हिसाब गर्ने यन्त्रलाई कम्प्युटरकॉम्प्युटर भन्न थालिएको थियो । सुरु सुरुमा कम्प्युटरकॉम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने विधुतीय यन्त्र भन्ने बुझिन्थ्यो । तर आज कम्प्युटर जुनसुकै पनि कार्य गर्न सक्ने शक्तिशाली साधन बन्न् पुगेको छ । विकासको लागि हरेक क्षेत्रमा कम्प्युटरकोकॉम्प्युटरको प्रयोग हुन थालेको छ । कुनै पनि क्रमाङ्कको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटरलाईकॉम्प्युटरलाई एक भन्दा धेरै समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ।
 
विशेष गरी कम्प्युटरकॉम्प्युटर दुई वटा तत्वहरू मिलेर बनेको हुन्छ । ती हुन् कम्प्युटरकॉम्प्युटर हार्डवेयर र कम्प्युटरकॉम्प्युटर सफ्टवेयरसॉफ्टवेर । यी दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हार्डवेयर विना सफ्टवेयरलेसॉफ्टवेरले केही काम गर्न सक्दैन र सफ्टवेयरसॉफ्टवेर विना पनि हार्डवेयरले केही कार्य सञ्चालन गर्न सक्दैन । यी दुवै हार्डवेयर र सफ्टवेयरकोसॉफ्टवेरको पुर्ण मिलन भएपछि मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यी दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णण गर्न सकिन्छ ।
 
सामान्यत: कम्प्युटरमाकॉम्प्युटरमा हुने एक प्रकारको [[मेमोरी (कम्प्युटर)|मेमरी]]मा [[तथ्याङ्क]] भन्डारण गरिन्छ, कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमाङ्क तथा नियन्त्रण वस्तुले कार्यहरूको श्रेणी जानकारीको भन्डारणको आधारमा परिवर्तन गर्दछ । यसमा हुने [[पेरिफेरल साधन]]हरूले जानकारीलाई बाह्य स्रोतबाट भित्र्याउनुका साथै परिणामलाई बाहिर श्रोता समक्ष पुगाउने गर्दछ ।
 
कम्प्युटरको प्रोसेसिङ विभागले जानकारीहरूको पङ्क्ति सम्पादन गरेर तथ्याङ्क पठ्ने, निर्वाहित गर्ने तथा भन्डारण गर्ने गर्दछ । निर्णायक जानकारीले क्रमाङ्किक जानकारीलाई यन्त्रको अथवा वातावरणको हालको अवस्थाको कार्यका आधारमा परिवर्तन गर्छ।
 
पहिलो विध्युतिय कम्प्युटरहरूकॉम्प्युटरहरू २०औं शताब्दिको मध्य(सन् [[१९४०]]-[[१९४५]])मा विकसित भएका हुन्। {{H:title|Originally|मौलिक}} रूपमा, तिनिहरू ठुला कोठाको जत्रो {{H:title|Size|नाप}} भएका र विध्युतिय खपत हजारौं आधुनिक कम्प्युटरहरूलेकॉम्प्युटरहरूले जति गर्ने खालका थिए।<ref>सन् १९४६, [[ENIAC]] लाई १७४&nbsp;kW पॉवर लाग्थ्यो। येसको तुलनामा हेर्दा, एउटा आधुनिक लॅपटॉप कॉम्प्युटरले लगभग ३०&nbsp;W; पॉवर खपत् गर्छ, झन्डै ६ हजार गुणा कम।
{{cite web|url=http://www.upenn.edu/computing/provider/docs/hardware/powerusage.html|title=Approximate Desktop & Notebook Power Usage|publisher=University of Pennsylvania|accessdate=२००९-०६-२०}}</ref>
 
आधुनिक कम्प्युटरहरूकॉम्प्युटरहरू [[इन्टिग्रेटेड सर्किट|ईन्टिग्रेटेड सर्किट्स]] प्रविधिका आधारमा बन्ने भएकाले यिनिहरू पहिलेका यन्त्रभन्दा लाखौं-करोणौं गुना बडि क्षमतावान् र नाप मात्र केही अंशका हुन्छन्।<ref>{{H:title|Early|पुरातात्विक}} कॉम्प्युटरहरू जस्तै: [[कोलोस्स् कम्प्युटर|कॉलिस कॉम्प्युटर]] र [[ENIAC]]ले ५ देखि १०० बिचका कार्यको एक सेकेन्डमा {{H:title|Process|रिति}} पुरा गर्थे। एक आधुनिक "[[सामाग्रि]]" [[माईक्रोप्रोसेसर]] (सन् २००७ सम्ममा)ले करोडौँ कार्यको एक सेकेन्डमा रिति पुरा गर्छ, र धेरै जसा कार्यहरू पुरतात्विक कार्यभन्दा अप्ठ्यारा र फाईदाजनक छन्।
{{cite web
|url=http://www.intel.com/cd/channel/reseller/asmo-na/eng/products/mobile/processors/core2duo_m/feature/index.htm
|title=Intel Core2 Duo Mobile Processor: Features
|publisher=Intel Corporation
|accessdate=2009-06-20}}</ref> सामान्य कम्प्युटरहरू प्रशस्तै सानो हुने हुँदा यिनिहरू [[मोबाइल साधन]]मा सजिलै अटाउँछन्, मोबाइल कम्प्युटरलाईकॉम्प्युटरलाई विध्युतिय पावर साना बॅटरी([[battery]])बाट सजिलै उपलब्ध गराउन सकिन्छ। {{H:title|Personal computers|पर्सनल् कम्प्युटरकॉम्प्युटर}}हरू आफ्नो अनेकौँ रूपमा [[ईन्फर्मेसन् युग|इन्फॉर्मेशन युग]]का [[मर्ति]] हुनुका साथै धेरै मानिसले सोच्ने गरेका ' कम्प्युटर्स्' हुन्। अन्तत: [[ईम्बेडेड कम्प्युटर|इम्बेडेड कम्प्युटरकॉम्प्युटर]]हरू धेरै खाले उपकरणहरू [[एम पि थ्रि प्लयेर्स्|mp3 प्लेयर्स]] देखि [[आधुनिक युध्द विमान]] र [[खेलौना]] देखि [[उध्योग यन्त्रमानव]] सम्म प्रचुर मात्रामा प्रयोग गरिन्छ।
 
__TOC__
"https://ne.wikipedia.org/wiki/कम्प्युटर" बाट अनुप्रेषित