"भीमसेन थापा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८:
}}
 
'''भीमसेन थापा''' (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) [[नेपाल]]को दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार ([[प्रधानमन्त्री]] सरह) तथा [[नेपालका राष्ट्रिय विभूतिहरू|राष्ट्रिय विभूति]] हुन् । राजा [[रणबहादुर शाह]]का हजुरिया (शाही सचिव तथा सल्लाहकार) भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन [[वाराणसी|भारतकोभारत]] को [[वाराणसी]] जाँदा भीमसेन थापा पनि सँगै गएका थिए ।{{sfn|Waller|2004|p=174}}<ref>{{cite web|title=Francis Buchanan-Hamilton And His Pioneering Natural History Collections in Nepal in 1802–1803| url=http://www.nepembassy.org.uk/full_news.php?filename=2012_01_19| accessdate =7 November 2014}}</ref><ref>{{cite web|title=Three maps of Nepal relating to the pioneering natural history collections of Francis Buchanan-Hamilton, 1802-3| url=http://www.linnean.org/The-Society/LinnBlog/December+2013+Maps+of+Nepal| accessdate=31 December 2014}}</ref><ref>{{cite web|title=The Great Game of Mapping the Himalaya |last=Sorkhabi |first=Rasoul |url =https://www.himalayanclub.org/hj/65/3/the-great-game-of-mapping-the-himalaya/ |accessdate= 31 December 2014}}</ref>{{sfnm|Pradhan|2012|1p=14|Nepal|2007|2p=51|Amatya|1978|3p=|Acharya|2012|4pp=35–36}} यसै कृतज्ञताका कारण, [[रणबहादुर शाह]]ले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा '''काजी''' (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे । सन् १८०६ मा [[रणबहादुर शाह]]को हत्या उनकै सौतेनी भाइ [[शेरबहादुर शाह]]द्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू '''मुख्तियार''' (प्रधानमन्त्री सरहको पद) बने ।
 
भीमसेन थापाको प्रधानमन्त्रीकालमा नेपाल साम्राज्यको निक्कै विस्तार भएको थियो । यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिममा [[सतलज नदी|सतलज]] नदी र पूर्वमा [[टिस्टा नदी|टिस्टा]] नदी सम्म पुगेको थियो । तर, सन् १८१४-१८१६ को नेपाललाई विनाशकारी [[नेपाल अङ्ग्रेज युद्ध|अङ्ग्रेज-नेपाल युद्ध]]मा उनले फसाए, जसको फलस्वरूप नेपालले [[सुगौली सन्धि]] गरेर आफ्नो एक तिहाई जमिन [[इस्ट इन्डिया कम्पनी]]लाई बुझाउनु परेको थियो । यस युद्धमा पराजयकै कारण नेपालमा [[ब्रिटिस साम्राज्य|ब्रिटिश रेसिडेन्सी]]को स्थायित्व कायम भएको थियो ।
"https://ne.wikipedia.org/wiki/भीमसेन_थापा" बाट अनुप्रेषित