"नुवाकोट जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
==इतिहास==
[[चित्र:Nuwakot.jpg|thumb|200px|[[साततले दरबार (नुवाकोट)|साततले दरवार]]बाट देखिएको नुवाकोटको एक दृष्य]]
[[File:नुवाकोटबाट देखिएको हिमालको दृष्य.jpg|thumb|नुवाकोटबाट देखिएको हिमालको दृष्य]][[चित्र:KC folllower.jpg|left|thumb|<nowiki>अर्जुन नरसिंह केसी, राउतबेसीमा जन्मेका पूर्व<nowiki>शिक्षापूर्वशिक्षा, स्वास्थ्य, आवास तथा भौतिक पुर्भाधरपूर्वाधार र सहरी विकास मन्त्रि एवं नेपाली कांग्रेसका बरिष्ठ प्रभावसाली नेता |</nowiki>]]राष्ट्रनिर्माता राजा [[पृथ्वीनारायण शाह]]द्वारा तत्कालिन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरूलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो। यही क्रममा उपत्यकाको पश्चिम तर्फको मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य नाकाबाट अभियान शुरु गरियो। त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो। जसको फलस्वरूप तेस्रो पटकको व्यापक तयारी पछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो।