"वेद" का संशोधनहरू बिचको अन्तर

सुधार गरियो
प्रतिलिपि अधिकार उल्लङ्घन
पङ्क्ति १:
{{हिन्दुधर्म}}
{{Infobox religious text
| religion = [[Hinduism]]
| image = [[File:Four vedas.jpg|Four vedas|280px]]
| alt = चार वेदहरू
| language = [[Vedic Sanskrit]]
| caption = चार वेदहरू
| period = [[Circa|c.]] 1500–1200 BCE ([[Rig Veda]]),<ref name="Flood 2003 69" />{{refn|group=note|name="dating"}}<br>c. 1200–900 BCE ([[Yajur Veda]], [[Sama Veda]], [[Atharva Veda]])<ref name="Flood 2003 69"/>{{sfn|Flood|1996|p=37}}
| verses = 20,379 mantras<ref>{{cite web |title=Construction of the Vedas |website=VedicGranth.Org |url=https://sites.google.com/a/vedicgranth.org/www/what_are_vedic_granth/the-four-veda/interpretation-and-more/construction-of-the-vedas?mobile=true}}</ref>
}}
'''वेद''' हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो। यसलाई विश्वका सबै धर्म ग्रन्थहरूको [[बुवा|पिता]] पनि मानिएको छ। वेद बाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन्। यो हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो। यसलाई विश्वकै पहिलो धर्मग्रन्थ पनि मानिन्छ। के विश्वास गरिन्छ भने ईश्वरले ऋषिमुनीलाई सुनाएको ज्ञानमै वेद आधारित छ। यसैले यसलाई श्रृति पनि भनिन्छ । सामान्य भाषामा वेदको अर्थ हो, ज्ञान। वेद शब्द संस्कृत भाषाको "विद्" धातु बाट बनेको हो जसको अर्थ हो: जान्नु, ज्ञान इत्यादि।<ref>{{cite news|title=के हो वेद ? विश्वका सबै धर्म ग्रन्थहरूको पिता भनेर वेदलाई किन भनिन्छ ? यसमा के के छन् ?|url=https://nagariknews.nagariknetwork.com/arts/171827-1550989500.html १२ फागुन, २०७५|publisher=नागरिक दैनिक}}</ref>
 
वेद को पुरानो पाण्डुलिपि ईश्वी 1464 वर्ष पहीले को भेटीएको छ। जुन युनेस्को विश्व सम्पदा सुचीमा सुचीकृत छ ।
'''वेद''' [[शव्द|शब्द]] [[संस्कृत]] [[भाषा]]को "विद्" [[धातु]]बाट बनेको हो जसको अर्थ हो: जान्नु, ज्ञान इत्यादि । वेद [[हिन्दू धर्म|हिन्दू]] धर्मको नवीनतम पवित्र ग्रन्थहरूको नाम हो । वेदहरूलाई [[श्रुति]] पनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक अर्काबाट सुनेर सम्झना राखियो यसप्रकार वेद प्राचीन भारतको [[वैदिक काल]]को वाचिक/श्रुति = श्रवण परम्पराको अनुपम कृति हो जुन पीढी दर पीढी हजार वर्ष देखि चली आइ रहेको छ। वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।
 
==वेदहरूको महत्त्व==
==वेदहरूको महत्त्व==<!-- Please do not remove or change this Copyvio message until the issue is settled -->
{{Nobots}}
{{Copyviocore
|url=
|month = जुलाई
|day = २
|year = २०२१
|time = १०:१५
|timestamp = 20210702101555}}
<!-- Do not use the "Copyviocore" template directly; the above line is generated by "subst:Copyvio|url" -->- [[User:Janak Bhatta|Janak Bhatta]] ([[User talk:Janak Bhatta|कुरा गर्ने]]) १६:००, २ जुलाई २०२१ (नेपाली समय)
* हिन्दु संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म-ग्रन्थ हो र [[हिन्दू धर्म]]को मुख्य आधार हो ।
* धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्त्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो ।
"https://ne.wikipedia.org/wiki/वेद" बाट अनुप्रेषित