"६४ साल पर्व" का संशोधनहरू बिचको अन्तर

Girvan_Yuddha_Bikram_Shah.jpg हटाईंदै, कमन्समा Rubin16ले per c:Commons:Deletion requests/File:Girvan Yuddha Bikram Shah.jpg को कारणले हटाएका कारण ।
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति ९:
त्यसबेलाको नेपालको इतिहासको सिंहावलोकन गरेको खण्डमा अलिकता ऐतिहासिक पृष्ठभूमि पहिल्याएको खण्डमा त्यो पर्व पर्नामा त्यसअघिका विनाशकारी गृहकलहबाट उब्जेका पर्वहरू नै जिम्मेवार देखिन्छन्।
 
विशेषतः [[रणबहादुर शाह|स्वामी महाराज]] र [[भीमसेन थापा]]का सल्लाह–सहमतिबाट ढुकुटीको धन बढाउन गरिएको बिर्ता, गुठी, किपट अधिग्रहण अर्थात् [[बासठ्ठीहरण|बासठ्ठी हरण]] जस्ता कामकुरा नै पूर्व–पश्चिममा असन्तोषका लहर उठाउने र यो पर्व पार्ने कारण बनेका थिए।
 
== पृष्ठभुमी ==
पङ्क्ति ३०:
श्री बहादुर शाहका पालादेखि श्री ५ स्वामी स्वर्गे हुँदाका बीचमा धेरै भारदार खर्च भया।'
 
यो पर्व नेपालको पूर्वप्रदेश माझ्किरातको भोजपुर र खोटाङमा घटेको थियो। त्यसबेला [[खोटाङ जिल्ला|खोटाङ]] खुटा पनि [[भोजपुर]]भित्रै पर्दथे। [[दुधकोशी नदी|दूधकोशी]] र [[अरुण]]बीचको भाग माझकिरात कहिन्थ्यो। वि.सं. १८६२मा गरिएको बिर्ता हरणबाट रिसाएका ब्राह्मणहरू र राईहरूले पूर्वको माझकिराँतमा विद्रोह गरे, जुन विद्रोह दबाउन अनेकौँको ज्यान लिइयो। आफैं वा पूर्वराजाहरूले दिएका बिर्तावितलप, छाप, खर्क किपट हरण गर्नु भनेको त्यस बेला सानो कुरा थिएन। त्यही कारण माझकिरातका जङ्गी बाहुन–क्षेत्री र राईहरूले राजा विरुद्ध वाग्यान उठाएका थिए।
 
यसलाई ६४ साल पर्वको नामले प्रचारमा ल्याएको छ।
"https://ne.wikipedia.org/wiki/६४_साल_पर्व" बाट अनुप्रेषित