"नेपालका राजाहरूको सूची" का संशोधनहरू बिचको अन्तर

Girvan_Yuddha_Bikram_Shah.jpg हटाईंदै, कमन्समा Rubin16ले per c:Commons:Deletion requests/File:Girvan Yuddha Bikram Shah.jpg को कारणले हटाएका कारण ।
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २०:
नेपालका राजा वि.सं १८२५ देखि २०६५ साल सम्म नेपालको शाहवंशका शासनहरू थिए। अर्थात् शाहवंशीय राजा [[नेपाल अधिराज्य]]को [[राष्ट्रप्रमुख]] थिए। नेपालका राजा शाह वंशका प्रमुख समेत थिए भने नेपालको पहिलो संविधानसभाले २०६५ जेठ १५ गतेका दिन २४० वर्षे लामो शाहवंशीय राजतन्त्रको अन्त्य गरेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=आज लोकतन्त्र दिवस, २४० वर्षे राजतन्त्र ढलेको १३ वर्ष पूरा|युआरएल=https://www.dcnepal.com/2020/04/147894/|कार्य=|प्रकाशक=|वेबसाइट=डिसी नेपाल|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१४ फेब्रुअरी २०२१}}</ref> नेपाल अधिराज्य विधिवत एक निरपेक्ष राजतन्त्रात्मक हिन्दु राज्य थियो। तथापि, १९०३ देखि सम्म [[सात सालको क्रान्ति]], सम्म देश जहानीया राणा शासनको नियन्त्रणमा रहेको थियो। [[नेपालको जनआन्दोलन २०४६|४६ सालको जनआन्दोलन]] पछि देशमा नयाँ संविधान लागू गरिएको थियो र देश संवैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=जनआन्दोलन दिवसमा मुख्यमन्त्री पोखरेलको शुभकामना– ४६ सालको जनआन्दोलन गणतन्त्र स्थापनाको कोसेढुङ्गा|युआरएल=https://nepallive.com/index.php/story/21323|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाल लाइभ|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=९ जनवरी २०२१}}</ref>
 
श्री ५ बडामहराजधिराज [[पृथ्वीनारायण शाह]] आफ्नो बुबा नरभुपाल शाहको मृत्यु पछि १८०० मा, [[गोरखा राज्य]]को सिंहासनमा विराजमान भएका थिए। उनले १८०१ मा नुवाकोट माथि आक्रमण गरि एकीकरणको सुरु गरे र १८२५ मा इन्द्रजात्रामा कान्तिपुरमा विजय गरेपछि आधुनिक नेपालको स्थापना गरेका थिए जसले वर्तमान देश [[नेपालको एकिकरणकालएकीकरणकाल|नेपालको एकीकरण]] प्रक्रिया सुरू गरेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=पृथ्वीनारायण शाह साम्राज्यवादी तानाशाह की राष्ट्र निर्माता ?|युआरएल=https://www.cfmonair.com/news/6362|कार्य=|प्रकाशक=|वेबसाइट=क्यापिटल एफएम|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१४ फेब्रुअरी २०२१}}</ref> ३१ वर्ष भन्दा बढीको शासन पछि उनको मृत्यु १८३१ माघ १ मा भएको थियो। आफ्नो शासनको अन्तमा उनले नुवाकोट, मकवानपुर र काठमाडौँ उपत्यकाका विजयी हासिल गरेका थिए। [[पृथ्वीनारायण शाह]]को मृत्युपछि उनका छोरा प्रतापसिंह शाह राजाको रूपमा नियुक्त भएका थिए। १८३४ मा, २६ वर्षको उमेरमा उनको अकाल मृत्यु भएको थियो। सोही दिन उनका जेष्ठ छोरा, [[रणबहादुर शाह]] राजा बने, आफ्नी आमा रानी राजेन्द्रलक्ष्मी र पछि उनका काका बहादुर शाह उनका प्रतिनिधि बनेका थिए। पछि रणबहादुरले सिंहासन छोडे र उनका छोरा [[गीर्वाणयुद्ध विक्रम शाह]]लाई नेपालको राजाको रुपमा राज्याभिषेक गराएका थिए। गीर्वाणको शासनकालमा [[नेपाल अङ्ग्रेज युद्ध]] भयो जुन १८७२ मङ्सिर १९ मा [[सुगौली सन्धि]]मा हस्ताक्षर गरेपछि समाप्त भएको थियो, जसको परिणामस्वरूप नेपालले आफ्नो क्षेत्रको एक तिहाई भूभाग गुमाउन पुगेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=कसरी भयो सुगौली सन्धि ?|युआरएल=https://www.himalkhabar.com/news/13888|कार्य=|प्रकाशक=|वेबसाइट=हिमाल खबर|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१४ फेब्रुअरी २०२१}}</ref> १८७३ मङ्सिर ७ मा राजाको मृत्यु भएको थियो त्यसको १२ दिन पछि गीर्वाणयुद्धको रानीको रहस्यमय म्रुत्यु भयो। तीन वर्षका बालक [[राजेन्द्र विक्रम शाह]] राजा बने र उनको संरक्षक उनका सौतेनी हजुरआमा रानी ललिता त्रिपुरा सुन्दरी देवी र प्रधानमन्त्री [[भीमसेन थापा]] भएका थिए।
 
१९०३ भदौ ३१ का [[कोत पर्व]] घटेको थियो। घटना पछि [[जङ्गबहादुर राणा]] सत्तामा आएका थिए<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=आज कोत पर्व : जान्नुहोस् नेपालको इतिहासका (कालो दिनहरु )|युआरएल=https://www.lokpath.com/story/56383|कार्य=|प्रकाशक=|वेबसाइट=लोकपथ|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१४ फेब्रुअरी २०२१}}</ref> र उनले देशको शासन सत्तामा नियन्त्रण कायम गरेका थिए भने उनले एक शताब्दी भन्दा बढी समयसम्म देशमाथि शासन गर्ने राणा वंशको सुरुवात गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालमा राणा शासनको सुरुवात कसरी भयो ?|युआरएल=https://motivatenews.com.np/archives/31964|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१४ फेब्रुअरी २०२१}}</ref> अर्को वर्ष, [[राजेन्द्र विक्रम शाह]]लाई जङ्गबहादुरले भक्तपुर दरबारमा कैद गरेका थिए र उनका छोरा [[सुरेन्द्र विक्रम शाह]] सिंहासनमा विराजमान भएका थिए। उनको शक्ति सीमित थियो। उनको जेठो छोरा, [[त्रैलोक्य विक्रम शाह|त्रैल‍ोक्य]]को मृत्युको तीन वर्ष पश्चात् उनको मृत्यु १९३८ मा भएको थियो। त्यस पश्चात्, सुरेन्द्रका नाति [[पृथ्वी वीर विक्रम शाह]] नेपालको राजा भएका थिए तर हजुरबुबाजस्तै उनीसँग सिमित शक्तिहरू थिए। पृथ्वी वीर विक्रम शाहको मृत्यु ३६ वर्षको उमेरमा भएको थियो र उनका पाँच वर्षीय छोरा [[त्रिभुवन शाह|त्रिभुवन]] उनको उत्तराधिकारी भएका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपाल अधिराज्यका २१ शाह राजाहरु|युआरएल=https://nepaldarshan.org/blog/itihas/shah-dynasty-of-nepal|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१४ फेब्रुअरी २०२१}}</ref> राणालाई शासन सत्ताबाट हटाउने उद्देश्यका साथ २००७ मा, त्रिभुवन भारतीय राजदूतावासमा निर्वासन भएका थिए। यसको प्रतिउत्तरमा, त्रिभुवनका नाति [[ज्ञानेन्द्र शाह|ज्ञानेन्द्र]]लाई राणा सरकारले नेपालको नयाँ राजाको रूपमा नियुक्त गरेको थियो। [[दिल्ली सम्झौता]] अनुसार [[सात सालको क्रान्ति]] पश्चात्, राणा शासनको अन्त्य भएको थियो<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=सात सालको क्रान्ति र त्रिभुवन|युआरएल=https://sajhabisaunee.com/archives/420|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१४ फेब्रुअरी २०२१}}</ref><ref>{{वेब स्रोत|लेखक=|शीर्षक=फागुन–७ निरङ्कुश राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको दिन|युआरएल=https://navadristi.com/archives/16189|कार्य=|प्रकाशक=|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१४ फेब्रुअरी २०२१}}</ref> र पुन: त्रिभुवन [[नेपालका राजा|नेपालको राजा]]मा नियुक्त भएका थिए। त्रिभुवनको निधन पश्चात्, महेन्द्र २०११ मा, नेपालको राजा बनेका थिए। २०१७ मा, उनले निर्दलीय राजनीतिक प्रणाली, पञ्चायतको सुरुवात गरेका थिए।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=राजा महेन्द्रको अलग धार|युआरएल=https://ekantipur.com/feature/2020/02/19/158209554423066618.html|कार्य=|प्रकाशक=|वेबसाइट=कान्तिपुर दैनिक|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=९ जनवरी २०२१}}</ref> [[नेपालको जनआन्दोलन २०४६|४६ सालको जनआन्दोलन]] पश्चात्, [[पञ्चायती व्यवस्था]]को अन्त्य भएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=सम्झनामा जनआन्दोलन ०४६ (श्रृंखला १)|युआरएल=https://nepallive.com/story/213795|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाल लाइभ|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=९ जनवरी २०२१}}</ref>
पङ्क्ति १४२:
! ११
| [[File:Birendra Bir Bikram Shah.jpg|60px]]
| '''[[वीरेन्द्र वीर विक्रम शाह|वीरेन्द्र शाह]]'''<br>{{small|(२००२–२०५८)}}
| २०२८ माघ १७
| २०५८ जेठ १९<br>{{small|(''[[दरबार हत्याकाण्ड|हत्या]]'')}}