"अनिरुद्रप्रसाद सिंह" का संशोधनहरू बिचको अन्तर

Replacing Ya3UR30.jpg with File:Anirudra_Prasad_Singh.jpg (by CommonsDelinker because: File renamed: meaningful name).
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६८:
}}
 
'''[[अनिरुद्रप्रसाद सिंह|अनिरुद्र प्रसाद सिंह]]''' नेपालका पूर्वमन्त्री हुन्। यिनी [[टङ्कप्रसाद आचार्य|टंङ्कप्रसाद आचार्य]]को मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री (कानुन तथा संसदीय प्रबन्ध मन्त्री) भएका थिए। उनी [[अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल|अख्तियार दुरुपयोग अनुसन्धान आयोग]]का प्रथम आयुक्त हुन। र [[लोक सेवा आयोग]]का प्रथम अध्यक्ष समेत हुन । उनले [[नेपालको सर्वोच्च अदालत|सर्वोच्च अदालत]]को दोश्रो प्रधान न्यायाधीस भएर सेवा समेत गरे ।
 
वि.सं. २०१३ सालमा प्रधान न्यायालयललाई सर्वोच्च अदालत भनी नामाकरण गरियो । अनिरुद्र प्रसाद सिंह यसरी निर्माण भएको सर्वोच्च अदालतको पहिलो न्यायाधीश तर नेपालको इतिहासमा न्यायालयको चौथो प्रधान न्यायाधीशका रुपमा नियुक्त हुनु भयो ।