"ज्याक द रिपर" का संशोधनहरू बिचको अन्तर

→‎क्लोनिकल पाँच: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७१:
=== अन्य हत्या प्रकरणहरू ===
 
मेरी जेन केलीलाई साधारणतया रिपरको अन्तिम शिकार मानिन्छ भने अपराधीको मृत्यु, कारावासमा कैद वा बसाइँसराइका कारण अपराध समाप्त भएको अनुमान गरिएको थियो। ह्वाइटचापलको हत्याले क्यानोनिकल पाँच पछि घटेका अन्य चारवटा हत्याको विवरण दिन्छ जसमा रोज मिलेट, एलिस म्याकेन्जी, पिनचिन सडकमा पाइएको टाउको बिहिनशिरबिहिन शरीर र फ्रान्सेस कोल्स समावेश छन्।<ref>{{cite web |url=https://www.jack-the-ripper.org/frances-coles.htm |title=Frances Coles: Murdered 13 February 1891 |publisher=jack-the-ripper.org |date=2 April 2010 |access-date=4 February 2021 |archive-date=8 February 2021 |archive-url=https://web.archive.org/web/20210208073756/https://www.jack-the-ripper.org/frances-coles.htm |url-status=live }}</ref>
 
२६ वर्षीया रोज मिलेटको शव क्लार्कको यार्ड, पोप्लारमा सन् १९८८ डिसेम्बर २० का दिन मा फेला परेको थियो भने उनको घाँटी थिचेर हत्या गरिएको थियो।<ref>''Alias Jack the Ripper: Beyond the Usual Whitechapel Suspects'' {{ISBN|978-1-476-62973-5}} p. 179</ref><ref>''Jack the Ripper: The Forgotten Victims'' {{ISBN|978-1-306-47495-5}} p. 125</ref> हत्या गर्ने क्रममा सङ्घर्षको निशान नभएकाले प्रहरीले उनलाई संयोगवश मात्तिएको झुपडीमा झुन्डिएको वा आत्महत्या गरेको भन्नेमा विश्वास गरेकन थिए तथापि उनको घाँटीको एक छेउमा डोरीले कमजोर निशानले मिलेटको घाँटी अँठ्याएर हत्या गरिएको सङ्केत दिन्छ। मिलेटको मृत्युको जाँचगर्दा अदालतले यस घटनालाई हत्याको फैसला सुनाएको थियो। <ref>Begg, ''Jack the Ripper: The Facts'', p. 314</ref><ref>{{cite web |url=https://www.casebook.org/victims/mylett.html |title=Rose Mylett (1862–1888) |publisher=casebook.org |date=1 January 2010 |access-date=19 April 2020 |archive-date=20 October 2019 |archive-url=https://web.archive.org/web/20191020105857/https://www.casebook.org/victims/mylett.html |url-status=live }}</ref><ref name=mylett>Evans and Rumbelow, pp. 245–246; Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', pp. 422–439</ref>
 
एलिस म्याककेन्जीको हत्या सन् १९८९ जुलाई १७ का दिन ह्वाइ ह्वाइटचापलको क्यासल एलिमा मध्यरातको केही समयपछि गरिएको थियो।<ref>{{cite web |url=https://www.casebook.org/victims/mckenzie.html |title=Alice McKenzie a.k.a. "Clay Pipe" Alice, Alice Bryant |publisher=casebook.org |date=1 January 2010 |access-date=26 April 2020 |archive-date=23 January 2021 |archive-url=https://web.archive.org/web/20210123011653/https://www.casebook.org/victims/mckenzie.html |url-status=live }}</ref> उनको घाँटीमा दुई चोटी छुरीले रोपिएको थियो भने उनको शरीरमा थुप्रै स-साना चोट तथा घाउहरू फेला परे जसमा उनको देब्रे स्तनदेखि नाभीसम्म सात इन्च लामो सतही घाउ पनि समावेश छ।<ref>Evans and Rumbelow, pp. 208–209; Rumbelow, p. 131</ref> एक शल्य चिकित्सक थोमस बोन्डले यो रिपरद्वारा गरिएको हत्या हो भन्ने विश्वास गरेतापनि उनका सहकर्मी जर्ज बस्टर फिलिप्सले यस कुरामा सहमति जनाएनन् जसले पहिलेका तीन जना शवहरूको जाँचेका थिए। <ref>Evans and Rumbelow, p. 209</ref><ref>Marriott, Trevor, p. 195</ref>म्याककेन्जीको हत्याराले ज्याक द रिपरको शैलीको नक्कल गरेर आफू र यो हत्यालाई ज्याक द रिपर लाई दोषी ठहर्‍याउन खोजेको कुरामा पनि लेखकहरूको धारणा विभाजित रहेको छ।
म्याककेन्जीको हत्याराले ज्याक द रिपरको शैलीको नक्कल गरेर आफू र यो हत्यालाई ज्याक द रिपर लाई दोषी ठहर्‍याउन खोजेको कुरामा पनि लेखकहरूको धारणा विभाजित रहेको छ।
 
सन् १९८९ सेप्टेम्बर १० का दिन मा ह्वाइटचापलको पिनचिन सडकस्थित रेलमार्ग मुनि अन्दाजी ३० देखि ४० वर्षकी एउटी अज्ञात महिलाको टाउकोशिर र खुट्टा नभएको शरीर फेला पर्छ।<ref>Eddleston, p. 129</ref> उनको मृत्यु हुनुभन्दा केही समयअघिनै उनको ढाड, कम्मर र पाखुरामा हतियार प्रहार गरिएकाले चोट लागिसकेको थियो।<ref>Begg, ''Jack the Ripper: The Facts'', p. 316</ref> शवको गुप्ताङ्गमा चोट नभएतापनि पेटलाई भने छेदविच्छेद गरिएको थियो। उनको अर्धशरीर पत्ता लाग्नु भन्दा १ दिन पहिलानै उनको मृत्यु भएको अनुमान गरिएको थियो।<ref>''The Thames Torso Murders of Victorian London'' {{ISBN|978-1-476-61665-0}} p. 159</ref> शरीरका टुक्रा-टुक्रा भएका खण्डहरू पुरानो केमिजमा लुकाइएको र रेल मार्फत अन्तै लगिएको विश्वास गरिन्छ।<ref>Evans and Rumbelow, p. 210; Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', pp. 480–515</ref>
 
[[चित्र:Frances Coles 1891.jpg|180px|thumb|right|सन् १८९१ फेब्रुअरी १३ का दिन फ्रान्सेस कोलको मृत शरीर फेला परेको थियो <ref>Fido, p. 113; Evans and Skinner (2000), pp. 551–557</ref>]]
 
सन् १८९१ फेब्रुअरी १३ का दिन बिहान २ बजेर १५ मिनेट जाँदा अर्नेस्ट थम्पसनले ह्वाइटचापलको स्वालो गार्डनस्थित रेलमार्गको मुनि फ्रान्सेस कोल्स नाम गरेकी २५ वर्षीया वेश्यालाई फेला पारेका थिए।
उनको घाँटीलाई काटिएको थियो तर तिनको शरीर अङ्गभङ्ग गरिएको थिएन।<ref>Begg, ''Jack the Ripper: The Facts'', p. 317</ref> अर्नेस्ट थम्पसनले उनलाई भेटाउँदा खेरीसम्म उनी जिवितै थिइन् भने चिकित्सा सहायता आउनुअघिनै उनको मृत्यु हुन्छहुन्छ। एक जना ५३ वर्षीय स्टोकर जेम्स थोमस साडलर लेल्ससँग पिउँदै गरेको देखिएको थियो र उनको मृत्यु हुनुभन्दा लगभग तीन घण्टाअघि ती दुईले बहस गरेका थिए भन्ने कुरा पत्ता लागेको थियो।<ref name=coles>Evans and Rumbelow, pp. 218–222; Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', pp. 551–568</ref> साडलरलाई प्रहरीले गिरफ्तार गरेर उनलाई हत्याको अभियोग लगाएको थियो। उनलाई केही समय ज्याक द रिपर ठानिन्थ्यो तर पछि ३ मार्च १८९१ मा प्रमाणको अभावमा उनलाई रिहा गरिएको थियो।
एक जना ५३ वर्षीय स्टोकर जेम्स थोमस साडलर लेल्ससँग पिउँदै गरेको देखिएको थियो र उनको मृत्यु हुनुभन्दा लगभग तीन घण्टाअघि ती दुईले बहस गरेका थिए भन्ने कुरा पत्ता लागेको थियो। साडलरलाई प्रहरीले गिरफ्तार गरेर उनलाई हत्याको अभियोग लगाएको थियो। उनलाई केही समय ज्याक द रिपर ठानिन्थ्यो तर पछि ३ मार्च १८९१ मा प्रमाणको अभावमा उनलाई रिहा गरिएको थियो।
 
=== अन्य घटनाहरू ===
"https://ne.wikipedia.org/wiki/ज्याक_द_रिपर" बाट अनुप्रेषित