"वैदिक सभ्यता" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ६७:
 
== उत्तरवैदिक काल ==
ऋग्वैदिक कालमा आर्यहरूको निवास स्थान सिंधुसिन्धु तथा सरस्वती नदियहरूको बीचमा थियो। त्यस पछि त्यो सम्पूर्ण उत्तर भारतमा फैलिसकेको थियो । सभ्यताको मुख्य क्षेत्र गंगा र त्यसको सहायक नदियहरूको मैदान भएको थियो। गङ्गालाई आज भारतको (या बोले त हिदुहरूलाई) सबै भन्दा पवित्र नदी मानिन्छ। यस कालमा विश्को विस्तार हुदै गयो र धेरै जन विलुप्त भए। भरत, पुरू, त्रित्सु र तुर्वस जस्तै जन् राजनीतिक हलकों देखि गायब भए जबकि पुरू पहिले भन्दा अझ धेरै शक्तिशाली भए। पूर्वी उत्तर प्रदेश, उत्तर बिहार र दक्षिण नेपालमा केही नयाँ राज्यहरूको विकास भएको थियो, जस्तै - काशी, कोसल, [[विदेह]] , मगध र अंग। यो तेजपाल रावत्
 
[[श्रेणी:वैदिक काल]]
"https://ne.wikipedia.org/wiki/वैदिक_सभ्यता" बाट अनुप्रेषित