"म्याग्दी जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सुधार गरियो
पङ्क्ति ५३:
[[रणबहादुर शाह]]को राज्य कालमा [[बहादुर शाह]]ले पाल्पाली राजाको सहयोगमा सैनिकको घेरामा पारी पर्वतका राजालाई आत्मसमर्पण गर्न लगाई शक्तिशाली पर्वत राज्यलाई नेपालमा गाभेका थिए। एकीकरण पछि र राणा शासनकालमा यो जिल्ला पाल्पा प्रशासन अन्तर्गत रहेको थियो। बिसं १९८५मा [[बागलुङ जिल्ला]]मा छोटि गौडा स्थापना भएपछि प्रशासनिक तथा न्यायिक काम त्यसैबाट हुदै आएकोमा बिसं २०१८ सालको जिल्ला विभाजनबाट म्याग्दी जिल्लाको नाममा अलग अस्तित्व कायम गरियो।
 
बिसं २०१५ सालको महानिर्वाचनमा ७ नम्बर क्षेत्रमा रहेको यो जिल्ला बिसं २०१८मा २१ वटा गाँऊ पञ्चायत सहित म्याग्दी जिल्लाको रूपमा स्थापित हुन पुग्यो। बिसं २०३२ सालमा पर्वत र मुस्ताङ जिल्लाबाट २० वटा गाउँ पञ्चायतहरू गाभिन आए पछि यस जिल्लालाई ४० [[गाउँ विकास समिति (नेपाल)|गाउँ विकास समिति]] र ९ इलाकामा विभाजन गरिएको थियो। बिसं २०४८ सालपछि यो जिल्ला ४० गाविस ११ इलाका र २ वटा निर्वाचन क्षेत्रमा विभाजन हुन पुग्यो। तर बिसं २०४८को जनगणनालाई आधार मानी बिसं २०५१ सालमा यो जिल्लालाई एउटा मात्र निर्वाचन क्षेत्रमा कायम गरियो।
 
== यो पनि हेर्नुहोस==