"राई जाति" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा विकिफाइ गरियो
पङ्क्ति १:
==इतिहास ==
[[नेपाली शब्दसागर]]मा '''खम्बु''' (राई) जाति नेपालको धेरै पुरानो एक [[किराँत]] समुदाय भित्र पर्ने जाति हो यिनिहरूको पुर्खा लाई परुहाङ र सुम्निमा भनिन्छ। “खम्बु” (जाति), जस्लाई “राई” पनि भनिन्छ खम्बु राई जाति [[नेपाल]] को एक प्रमुख जाति हो। {{Infobox ethnic group
 
{{Infobox ethnic group
[[नेपाली शब्दसागर]]मा '''खम्बु''' (राई) जाति नेपालको धेरै पुरानो एक [[किराँत]] समुदाय भित्र पर्ने जाति हो यिनिहरूको पुर्खा लाई परुहाङ र सुम्निमा भनिन्छ। “खम्बु” (जाति), जस्लाई “राई” पनि भनिन्छ खम्बु राई जाति [[नेपाल]] को एक प्रमुख जाति हो। {{Infobox ethnic group
| group = खम्बु राई जाती
| image = [[चित्र:Sakela Ubhauli 2009, Tundikhel Nepal (3588521516).jpg|अंगूठाकार|300x300पिक्सेल|नेपाल राई युवतीहरु काठमाण्डौ नेपाल २००९]]
| caption = साकेला उभौली सन् २०१९ मा सहभागी नेपाली राई युवतीहरू, काठमाण्डौ नेपाल
| caption = खम्बु राई युवतीहरु
| poptime =
| population = 620,004 <br> {{flagcountry|Nepal}}
|region4 = {{flag|भारत}} को [[दार्जिलिङ]] र [[कालिम्पोङ]] जिल्ला [[पश्चिम बङ्गाल]]
|pop4 = 2,50,000 (2011)
| languages = [[राई भाषा|राई]], [[किराँत भाषा|किराँत]] , [[नेपाली भाषा|नेपाली]]
|rels = मुन्दुम किरात धर्म
}}
 
==बसोबास==
खासगरी खम्बु/राइहरूकोराईहरूको मूलथलो पूर्वी नेपालको पूर्वी भुभाग , [[खोटाङ]], [[भोजपुर]], [[सोलुखुम्बु जिल्ला]], [[ओखलढुङ्गा जिल्ला]], र [[उदयपुर जिल्ला]] यिनीहरूको मूलथलो हो भन्न सकिन्छ। यसका साथै खम्बु/राईहरू [[संखुवासभा जिल्ला]], [[धनकुटा जिल्ला]], [[पाँचथर जिल्ला]], [[सुनसरी जिल्ला|सुनसरी]], [[मोरङ जिल्ला]], [[झापा जिल्ला|झापा]], [[इलाम जिल्ला]], सप्तरी, मकवानपुर(राईगाउँ) लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। त्यसैगरी [[भारत]] को [[सिक्किम]] राज्य र [[पश्चिम बङ्गाल]] राज्यको [[दार्जिलिङ]],[[कालिम्पोङ जिल्ला]] मा पनि राई जातिको बाक्लो बसोबास पाइन्छ। वि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी वि.सं. २०५८ सालको जनगणना अनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।
 
खासगरी खम्बु/राइहरूको मूलथलो पूर्वी नेपालको पूर्वी भुभाग , [[खोटाङ]], [[भोजपुर]], [[सोलुखुम्बु जिल्ला]], [[ओखलढुङ्गा जिल्ला]], र [[उदयपुर जिल्ला]] यिनीहरूको मूलथलो हो भन्न सकिन्छ। यसका साथै खम्बु/राईहरू [[संखुवासभा जिल्ला]], [[धनकुटा जिल्ला]], [[पाँचथर जिल्ला]] [[सुनसरी जिल्ला|सुनसरी]], [[मोरङ जिल्ला]], [[झापा जिल्ला|झापा]], [[इलाम जिल्ला]], सप्तरी, मकवानपुर(राईगाउँ) लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। त्यसैगरी [[भारत]] को [[सिक्किम]] राज्य र [[पश्चिम बङ्गाल]] राज्यको [[दार्जिलिङ]],[[कालिम्पोङ जिल्ला]] मा पनि राई जातिको बाक्लो बसोबास पाइन्छ। वि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी वि.सं. २०५८ सालको जनगणना अनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।
 
==रहन सहन ==
 
पहाडी क्षेत्रमा खम्बु/राईहरू घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागे अनुसार घर बनाउने गर्दछन्। यिनीहरू घरमा पूर्व तर्फ एउटा र दक्षिण तर्फ एउटा ढोका राखिएको हुन्छ। घरहरू अधिकांस दुई तले हुन्छन्। घरको छानो खर चित्राले छाइएको हुन्छ। गेरु र कमेरो माटोले घर लिपेका हुन्छन्।
 
Line २९ ⟶ २७:
 
==राई जातिका केही प्रसिद्ध व्यक्तित्वहरू==
* [[अगनसिंह राई]] १३ [[भिक्टोरिया क्रस]] विजेता
* लैनसिंह बाङ्देल [[नेपाल प्रज्ञा प्रतिष्ठान]]का पूर्व उपकूलपति
* [[इन्द्रबहादुर राई]] - लेखक र साहित्यिक आलोचक
Line ३५ ⟶ ३३:
* [[बलबहादुर राई]] -[[नेपाली काँग्रेस]] पार्टीको वरिष्ठ नेता, वरिष्ठ कैबिनेट मन्त्री, प्रधानमन्त्रीको रूपमा काम गरे -
* [[नारदमुनि थुलुङ]] - मन्त्री
 
* प्रदीप राई - लेखक र कवि नेपालको राष्ट्रिय गान लेखक।
* [[शम्भू राई]] कलाकार (गायक संगीतकार)
Line ४५ ⟶ ४२:
* [[सत्यकला राई]] कलाकार (गायिका)
* [[समृद्धी राई]] मिस नेपाल/गीत रचनाकार/गायिका
* [[मेलिना राई]] कलाकार (गायिका )
* [[बिना राई]] कलाकार (गायिका)
* [[चक्र भुषन राई]] कलाकार (गायकार)
Line ५७ ⟶ ५४:
* सुमन नाछिरिङ राई, सम्पादक मुन्धुमस्टार डटकम र चलचित्र निर्द्शक 
* [[शेरधन राई ]] -सुचना तथा संचारमन्त्री हाल १ न. प्रदेश मुख्यमन्त्री
 
* [[मीरा राई ]] - ट्रयाल रेसिङ चेम्पीयन
{{नेपालका जनजातीहरू}}
* प्रमिला राई नेपाल आइडल ५ गायिका
* सरला राई गायिका
* मेनुका राई गायिका
*
 
==यी पनि हेर्नुहोस्==
* [[किराँत]]
* [[यलम्बर]] [[किराँत राजवंश]]को प्रथम राजा -
* [[नाछिरिङ]]
* [[साकेला]]
* [[किराँत राई यायोँख्खा]]
 
{{नेपालका जनजातीहरू}}
==सन्दर्भ सामग्रीहरू==
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}} 1)Demography Population Nepal Census 2011 https://unstats.un.org/unsd/demographic/sources/census/wphc/Nepal/Nepal-Census-2011-Vol1.pdf 2)Anthropological_Venture_into_the_Rai_Community_of_Darjeeling_Hills_West_Bengal_India https://www.researchgate.net/profile/Worrel-Kumar-Bain/publication/342411957_An_Anthropological_Venture_into_the_Rai_Community_of_Darjeeling_Hills_West_Bengal_India/links/5ef32a6e92851cba7a463372/An-Anthropological-Venture-into-the-Rai-Community-of-Darjeeling-Hills-West-Bengal-India.pdf?origin=publication_detail
{{reflist}}
 
== बाह्य सूत्र ==
* [https://unstats.un.org/unsd/demographic/sources/census/wphc/Nepal/Nepal-Census-2011-Vol1.pdf|Demography Population Nepal Census 2011]
{{reflist}} 1)Demography Population Nepal Census 2011 https://unstats.un.org/unsd/demographic/sources/census/wphc/Nepal/Nepal-Census-2011-Vol1.pdf 2)Anthropological_Venture_into_the_Rai_Community_of_Darjeeling_Hills_West_Bengal_India* [https://www.researchgate.net/profile/Worrel-Kumar-Bain/publication/342411957_An_Anthropological_Venture_into_the_Rai_Community_of_Darjeeling_Hills_West_Bengal_India/links/5ef32a6e92851cba7a463372/An-Anthropological-Venture-into-the-Rai-Community-of-Darjeeling-Hills-West-Bengal-India.pdf?origin=publication_detail|Anthropological Venture into the Rai Community of Darjeeling Hills West Bengal India]
* [http://www.opgenort.nl/wamras.php/ वाम्बुले राइ समाज]
* [http://www.wambulerai.org/ राई समाज]
* [http://www.kiratworld.com Related Indigenous nepali people (नेपालको जनजाति सम्बन्धित)]
* [http://www.kiratraiyayokkha.com Kirat Rai Yayokkha Nepal]
* [http://www.unitedkiratrai.org United Kirat Rai Organization of America]
* [http://krsa.info/ Kirat Rai Society of America]
* [http://www.kiratisaathi.com Portal of the Kirati community]
* [http://www.nefin.org.np Nepal Federation of Indigenous Nationalities (NEFIN)]
* [http://stb.univie.ac.at/das-istb-verstehen/forschungsprojekte/ritual-raum-mimesis-bei-den-rai-in-ostnepal/ Academic Research Project on Rai Culture by the University of Vienna, Austria]
 
 
"https://ne.wikipedia.org/wiki/राई_जाति" बाट अनुप्रेषित