"काठमाडौँ विश्वविद्यालय" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
उप कुलपति
पङ्क्ति १:
{{Infobox University
| name = काठमाडौँ विश्वविद्यालय<br />Kathmandu University
| native_name = काठमाडौँ विश्वविद्यालय
| native_name_lang = ne
| motto = नेतृत्वको लागि गुणस्तरीय शिक्षा
| image =
| caption =
| established = वि.स. २०४८ साल
| type = [[निजी विश्वविद्यालय|निजी]]
| chancellor = [[नेपालका प्रधानमन्त्रीहरूको सूची|नेपालको प्रधानमन्त्री]]
| city = [[धुलिखेल नगरपालिका|धुलिखेल]], [[काभ्रेपलाञ्चोक जिल्ला]]
| website = {{URL|ku.edu.np}}
| vice_chancellor = प्रा. डा. राम कण्ठ मकाजुभोला श्रेष्ठथापा
| students = १५,०००
}}
'''काठमाडौँ विश्वविद्यालय''' वा '''केयु''' (अङ्ग्रेजी : '''Kathmandu University''' वा '''KU''') [[नेपाल]]को एक निजी स्रोत र साधनबाट सञ्चालित सामुदायिक [[नेपालका विश्वविद्यालयहरूको सूची|विश्वविद्यालय]] हो । यो विश्वविद्यालय [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रे जिल्ला]]को [[धुलिखेल नगरपालिका|धुलिखेल]]मा अवस्थित छ। सन् १९९१ को डिसेम्बरमा स्थापित [[नेपाल]]को पहिलो निजी स्रोत र साधनबाट सञ्चालित सामुदायिक विश्वविद्यालयका मुख्य भवन धुलिखेलमा रहेका भए पनि अन्य क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पस देशका अन्य भागमा पनि छन् । [[मानविकी]], [[व्यवस्थापन]], [[वाणिज्य]], [[विज्ञान]], [[medicine|चिकित्साशास्त्र]], इन्जिनियरिङ आदिको यो विश्वविद्यालयमा पढाई हुने गरेको छ । हाल काठमाडौँ विश्वविद्यालयमा १५,००० जति विद्यार्थी अध्ययनरत छन्।