"समानान्तर चतुर्भुज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
मैले यस पृष्ठमा सबै तथ्यगत सामाग्रीहरू देखे तर तिनिहरू अप्रयाप्त थिए। त्यसैले यसभा थप तथ्यहरू थपेर मैले योगदान गरे जस्तो लाग्छ।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
समानान्तर चतुर्भुज: जुन चतुर्भुजका सम्मुख भुजाहरू एकआपसमा समानान्तर हुन्छन्, त्यस्तो चतुर्भुजलाई नै समानान्तर चतुर्भुज भनिन्छ।
{{Orphan|date=जुन २०११}}
 
समानान्तर चतुर्भुजका केहि सुत्रहरू यस्ता छन्:
{{Infobox polygon
समानान्तर चतुर्भुजको क्षेत्रफल:आधार(b)×उचाइ(h)
| name = समानान्तर चतुर्भुज
समानान्तर चतुर्भुजको परिमिति:२(लम्बाई×उचाइ)
| image = Parallelogram.svg
 
| caption = यो समानान्तर चतुर्भुज समचतुर्भुज हो किनकि यसमा कुनै पनि कोणहरू समकोण र असमान पक्षहरू छैनन् ।
यसका केहि साध्यहरू यस प्रकार छन्:
| type = [[चतुर्भुज]]
साध्य १) समानान्तर चतुर्भुजका सम्मुख भुजाहरू र सम्मुख कोणहरू बराबर हुन्छन्।
| edges = ४
साध्य २) सम्मुख भुजाहरू बराबर भएको चतुर्भुज समानान्तर चतुर्भुज हुन्छ।
| symmetry = [[Point reflection|C<sub>2</sub>]], [2]<sup>+</sup>, (22)
साध्य ३) सम्मुख कोणहरू बराबर भएको चतुर्भुज समानान्तर चतुर्भुज हुन्छ।
| area = ''b'' × ''h'' (base × height);<br>''ab'' sin ''θ''
साध्य ४) दुईओटा बराबर र समानान्तर रेखाखण्डका एकैतिरका छेउ छेउका बिन्दुहरू जोड्ने रेखाखण्डहरू पनि बराबर र समानान्तर नै हुन्छन्।
| properties = [[कन्भेक्स बहुभुज]]}}
साध्य ५) बराबर र समानान्तर रेखाखण्डका विपरीततिरका छेउ छेउका बिन्दुहरू जोड्ने रेखाखण्डहरू आपसमा समद्धिभाजन हुन्छन्।
दूई [[जोडी]] [[समानान्तर]] रेखाहरू मिलेर बनेको [[चतुर्भुज]] ।
साध्य ६) समानान्तर चतुर्भुजका विकर्णहरू आपसमा समद्धिभाजन हुन्छन्।
साध्य ७) यदि कुनै चतुर्भुजका विकर्णहरू आपसमा समद्धिभाजन हुन्छन् भने उक्त चतुर्भुज समानान्तर चतुर्भुज हुन्छ।
 
==सन्दर्भ सामग्री==