मुख्य सार्वजनिक अभिलेखहरू
उर्ध्वभरण, मेटाई, सुरक्षा, प्रतिबन्ध, र प्रवन्धक लगहरूमाथि सम्पूर्ण दृष्टिपात । तपाईंले कुनै एउटा लग प्रकार, प्रयोगकर्ता नाम वा प्रभावित पृष्ठलाई छानेर यो दृष्टिपातलाई सानो पार्न सक्नुहुन्छ।
- १५:५७, ३१ डिसेम्बर २०२४ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरूले वार्तालाप:नेपाली पात्रो पृष्ठ सिर्जना गर्नुभयो (नेपाली पात्रो (पहिलो नेपाली क्यालेन्डर एप्लिकेसन) एप, सुरूमा बिरिजन महर्जन द्वारा विकास गरि सन् २००७ मा फेसबुक मार्फत सार्वजनिक गरिएको थियो। त्यसको एक वर्ष पछि सन् २००८ मा प्रयोगकर्ताहरूको सुविधाको लागी यस एपलाई www.nepalipatro.com.np मार्फत वेबसाइटको स्वरुपमा सार्वजनिक गरियो। त्यसै गरि सन् २०११ मा यो एप गुगल प्ले स्टोरमा एन्ड्रोइड एपको रूपमा रिलिज भयो। प्ले स्टोरमा १ करोड भन्दा बढी पटक डाउनलोड गरिएको यो एप, नेपाली एप मध्ये सबैभन्दा धेरै पटक डाउनलोड भएको नेपाली एप बनेको छ।)
- १२:४७, १९ नोभेम्बर २०२४ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरूले नेपाली पात्रो पृष्ठ सिर्जना गर्नुभयो (नेपाली पात्रो (पहिलो नेपाली क्यालेन्डर एप्लिकेसन) एप, सुरूमा बिरिजन महर्जन द्वारा विकास गरि सन् २००७ मा फेसबुक मार्फत सार्वजनिक गरिएको थियो। त्यसको एक वर्ष पछि सन् २००८ मा प्रयोगकर्ताहरूको सुविधाको लागी यस एपलाई www.nepalipatro.com.np मार्फत वेबसाइटको स्वरुपमा सार्वजनिक गरियो। त्यसै गरि सन् २०११ मा यो एप गुगल प्ले स्टोरमा एन्ड्रोइड एपको रूपमा रिलिज भयो। प्ले स्टोरमा १ करोड भन्दा बढी पटक डाउनलोड गरिएको यो एप, नेपाली एप मध्ये सबैभन्दा धेरै पटक डाउनलोड भएको नेपाली एप बनेको छ।)
- २१:३१, ११ नोभेम्बर २०२४ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरूले फिब्व अजिमा पृष्ठ सिर्जना गर्नुभयो (हाल फिब्व अजिमा नेपाली सेनाको मुख्यालयको परिसर भित्र पर्दछ। नेपाल सेनाले सुरक्षा कारणले गर्दा सर्वसाधारणको प्रवेशमा रोक लगाएको छ। सेनाको अनुमतिपत्र बिना दर्शन सम्भव नभएकाले स्थानीय गुठियारहरूले मात्र वार्षिक पूजाको समयमा दर्शन गर्न पाउँछन्। यो स्थानको सुरक्षामा विशेष ध्यान दिइएता पनि यसको सांस्कृतिक र ऐतिहासिक महत्व बिस्तारै ओझेलमा पर्दै गएको छ।)
- २१:१७, ११ नोभेम्बर २०२४ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरूले फिब्वः ख्यः पृष्ठ सिर्जना गर्नुभयो (फिब्ब: ख्य: काठमाडौंको माइतीघर क्षेत्रमा अवस्थित एक ऐतिहासिक धार्मिक पीठ हो। फिब्व अजिमा, कौमारी देवीको मन्दिर, यही क्षेत्रमा रहेको छ। यसको नामकरण स्थानको भौगोलिक विशेषता र धार्मिक महत्त्वसँग सम्बन्धित छ। यहाँ रहेको पीठमा कौमारी देवीको पूजा गरिन्छ, जसलाई तान्त्रिक परम्परामा अष्टमातृका मातृकाहरूमा समावेश गरिएको छ।)
- २०:२१, ७ नोभेम्बर २०२४ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरूले ह्रस्व दीर्घ (चलचित्र) पृष्ठ सिर्जना गर्नुभयो (नयाँ पृष्ठ: {{Infobox film | name = ह्रस्व दीर्घ | director = चन्द्र पन्त | producer = नीता फिल्मस | writer = हरिहर अधिकारी | screenplay = प्रतीक पौडेल, चन्द्र पन्त, हरिहर अधिकारी | starring = हरिहर अधिकारी, नीता ढुंगाना, विपना...)
- १७:५९, ७ नोभेम्बर २०२४ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरूले नेपाली पात्रो पृष्ठ सिर्जना गर्नुभयो ('''नेपाली पात्रो''' एप्लिकेसन नेपालकै पहिलो आधिकारिक डिजिटल पात्रो हो। यसले नेपाली तिथि, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दू पर्वहरु, विभिन्न जातजाति र भाषाभाषिका धर्म, आस्था, तथा संस्कृति समेटेको छ। एपमा त्यस्तै तोयानाथको पात्रो सँगको सहकार्यले प्रयोगकर्ताहरूलाई आधिकारिक तिथि, पञ्चाङ्ग, नक्षत्र, योग, सूर्योदय/सूर्यास्त, ग्रह स्थिति, राशि, कला र विकलामा जस्ता विविध उपयोगी सामग्री उपलब्ध गराएको छ।)
- १७:५९, २९ अक्टोबर २०२४ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरूले भेनिस चलचित्र महोत्सव पृष्ठ सिर्जना गर्नुभयो (नयाँ पृष्ठ: {{Infobox film festival | name = भेनिस चलचित्र महोत्सव | logo = <!-- Insert logo image link here if available --> | location = भेनिस, इटाली | founded = १९३२ | founders = बेनिटो मुसोलिनी | language = अन्तर्राष्ट्रिय | website = [https://www.labiennale.org/en/cinema Venice Film Festival Official Website] }} '''भेनिस...) चिनो: दृश्य सम्पादकमा: परिवर्तन गरिएको
- २३:४०, १५ अक्टोबर २०२४ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरूले मीनबहादुर भाम पृष्ठ सिर्जना गर्नुभयो (नयाँ पृष्ठ: '''मीनबहादुर भाम''' ( Min Bahadur Bham ) नेपाली फिल्मलाई विश्व मञ्चमा पुर्याउन सङ्घर्षरत निर्देशक मध्ये एक हुन् । पहिलो निर्देशकीय छोटो फिल्म ‘बाँसुल्ली’ लाई भेनिस चलचित्र महो...) चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय
- २३:००, १५ अक्टोबर २०२४ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरूले गणेश कार्की पृष्ठ सिर्जना गर्नुभयो (नयाँ पृष्ठ: '''गणेश कार्की''' नेपाली राजनीतिज्ञ तथा स्तम्भकार हुन् । उनी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य...) चिनोहरू: दृश्य सम्पादक सम्पादन जाँच गर्नुहोस् (सन्दर्भहरू) सक्रिय
- २१:४७, ७ नोभेम्बर २०२२ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरूले विराज भक्त श्रेष्ठ पृष्ठ सिर्जना गर्नुभयो (विराज भक्त श्रेष्ठ बागमती प्रदेशका निवर्तमान प्रदेश सभाका सदस्य हुन्। [1]) चिनो: दृश्य सम्पादक
- २३:३६, २० अप्रिल २०२२ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरूले रूपचन्द्र विष्ट पृष्ठ सिर्जना गर्नुभयो (रूपचन्द्र विष्ट थाहा आन्दोलनका प्रवर्तक हुन ।) चिनो: दृश्य सम्पादक
- ००:०६, २५ अप्रिल २०२१ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरूले मिलन पाण्डे पृष्ठ सिर्जना गर्नुभयो (हाल विवेकशील विवेकशील साझा पाटीको संयोजक हुन।) चिनो: दृश्य सम्पादक
- १३:२०, २३ डिसेम्बर २०१८ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरूले बागमती पृष्ठ सिर्जना गर्नुभयो (introduction) चिनो: दृश्य सम्पादक
- १३:१४, २३ डिसेम्बर २०१८ Surendra bajagain कुरा गर्नुहोस् मेरो योगदानहरू को खाता स्वतः खोलिएको