"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३१७:
* आवेदकको रूपमा {{समर्थन}} - [[User:Nirjal stha|Nirjal stha]] ([[User talk:Nirjal stha|कुरा गर्ने]]) १४:४२, २७ जुन २०१९ (युटिसी(UTC))
 
*{{असर्थनअसमर्थन}} व्यक्तिगत स्वार्थ र मनपरि रुपमा कुनै एउटा प्रबन्धकले आफ्नो अधिकारीको अधिकारको दुरुपयोग गरि एउटा सक्रिय र क्रियाशील प्रयोगकर्तालाई प्रतिबन्ध लगाउनु कहाँको न्यायोचि कार्य हो ?? यो सबैको साझा सम्पादन थलो हो । सबैको विचार यस विकि भुमिमा समावेश गर्न सकिन्छ । त्यसैले एउटा असल प्रबन्धकले ती कुरामा ध्यान दिनु पर्ने हो, त्यसैले पनि Nirjal भन्ने प्रबन्धकले हिमाल सुवेदिलाई प्रतिबन्ध लगाउनु एउटा गलत तथा आफैमा लाजमर्दो कुरो हो । गणतन्त्र आइसकेको भनिएको देश अझ त्यसमाथि स्वतन्त्र भनिएको एउटा क्षेत्र विकिपिडियामा व्यक्तिगत सन्तोषका लागि Nirjal stha ले हिमाल सुवेदीलाई एक महिना प्रतिबन्ध लगाउँछु भन्नू तानाशाहीबाढी शासन व्यवस्था जस्तो भएन र । पछिल्लो समय नेपाली विकिपिडियाका प्रबन्धकहरूको मात्र विकि परियोजनामा केन्द्रीत ध्यान रहेको अवस्थामा विकिपिडियाको गुणस्तर वृद्धिमा लागि परेका हिमाल सुवेदीलाई प्रतिबन्ध लगाउनु साच्चैनै एउटा बाँदरको कथा जस्तो भएनर महासय । जस्तो कि बाँदरले आफुले पनि केही काम गर्दैन अनि अरुले कुनै राम्रो काम गर्यो भने पनि गर्न दिदैन । त्यसैले यस कथाको आशय जस्तो नभएर महासय Nirjal stha जी हिमाललाई प्रतिबन्ध नलगाउदानै उचित हुनेछ । हतारमा निर्णय लिनु भएछ , अलि ध्यान पुर्याएर मात्र यस्तो प्रतिबन्ध जस्तो निर्णय लिनुहोला ।
[[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) १५:३२, २७ जुन २०१९ (युटिसी(UTC))