"प्रकाश दाहाल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
प्रकाश दाहाल सार्वजनिक प्रशासन, विकास र व्यवस्थापनका क्षेत्रमा चीर परिचित नाम हुनुहुन्छ। विगत डेढ दशक भन्दा बढी अवधिदेखि निजामती सेवामा आवद्ध रहेका दाहालले उल्लिखित विषयहरूमा निरन्तर कलम चलाउँदै आउनु भएको छ। हाल सहसचिव पदमा कार्यरत दाहालले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य, जनप्रशासन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् भने जापानको इन्स्टिच्युट अफ डिभलपिड इकोनमिज् एड्भान्स स्कूलबाट भिलपमेन्ट स्टडिजमा पोष्टग्रयाजुएट डिप्लोमा र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पब्लिक पोलिसीमा मास्टर्स
चिनोहरू: फर्काई दियो दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६:
}}
 
प्रकाश दाहाल सार्वजनिक प्रशासन, विकास र व्यवस्थापनका क्षेत्रमा चीर परिचित नाम हुनुहुन्छ। विगत डेढ दशक भन्दा बढी अवधिदेखि निजामती सेवामा आवद्ध रहेका दाहालले उल्लिखित विषयहरूमा निरन्तर कलम चलाउँदै आउनु भएको छ। हाल सहसचिव पदमा कार्यरत दाहालले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य, जनप्रशासन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् भने जापानको इन्स्टिच्युट अफ डिभलपिड इकोनमिज् एड्भान्स स्कूलबाट भिलपमेन्ट स्टडिजमा पोष्टग्रयाजुएट डिप्लोमा र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पब्लिक पोलिसीमा मास्टर्स गरेका छन्।
'''प्रकाश दाहाल''' एक नेपाली राजनीतिज्ञ थिए।
 
==जीवनी==
"https://ne.wikipedia.org/wiki/प्रकाश_दाहाल" बाट अनुप्रेषित