पहिलो विवाहको उमेर (Age at first marriage)पहिलो विवाह गरेको उमेर त्यस व्यक्तिको विवाहको उमेर हो।देश अनुसार विवाहको उमेर सरकारले नै तोकिदिएको हुन्छ। नेपालमा मुलुकी ऐन अनुसार विवाहको उमेरलाई अभिभावकको स्वीकृतिमा १८ वर्ष र अभिभावकको स्वीकृति बगेर २० वर्ष तोकिएको छ। यसरी कानुनले विवाहको उमेर निर्धारण गरिको भएपनि १५ देखि १९ वर्षको उमेरमा पहिलो विवाह गर्नेहरु ४८.९ प्रतिशत रहेको तथ्यांक छ। [१] नेपालको कुनै कुनै समुदायमा अझैपनि बाल विवाह पुर्णरूपमा हट्न सकेको छैन। बाल विवाह रोक्न सरकारी तथा गैर-सरकारी तवरबाट विभिन्न प्रयासहरु पनि भइरहेकै छन। "बीस पारी बिहाबारी" जस्ता नारा बनाइ जनचेतना प्रसारण पनि गर्दै आएका हुन्।

सपवमािसपवबिपाविबव छ। [१]




सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ जनगणना २०६८ वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति

बाहिरी सूत्र सम्पादन गर्नुहोस्