विल्हेल्म कोल्ब (सन् १८७०-१९१८) - जर्मन सामाजिक-प्रजातन्त्रवादी, अवसरवादी एवं संशोधनवादी । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी रहे । [१]

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८६