विल्हेम रोन्टजेन
(विल्हेम कोन्राड रोन्टजेनबाट अनुप्रेषित)
विल्हेम कोन्राड रोन्टजेन (/ˈrɛntɡən, -dʒən, ˈrʌnt-/;[२] जर्मनेली उच्चारण: [ˈvɪlhɛlm ˈʁœntɡən] ( ); सन् १८४५ मार्च २७ – सन् १९२३ फेब्रुअरी १०) एक जर्मन मेकानिकल इन्जिनियर र भौतिकशास्त्री हुन्,[१] उनले सन् १८९५ नोभेम्बर ८ मा एक्स-रे पत्ता लगाएका थिए। यो उपलब्धिबाट उनले सन् १९०१ को पहिलो भौतिकशास्त्र तर्फको नोबल पुरस्कार पाएका थिए।[३] उनको सम्मानमा एटोमिक नम्बर १११ भएको तत्त्वलाई रेन्टजेनियम राखिएको छ।
विलियम रोन्टजेन | |
---|---|
जन्म | Wilhelm Conrad Röntgen २७ मार्च १८४५ लेनेप प्रसिया, जर्मन महासंघ |
मृत्यु | १० फेब्रुअरी १९२३ म्युनिख, Bavaria, जर्मनी | (उमेर ७७)
राष्ट्रियता | जर्मन[१] |
चिनारीको कारण | एक्स-रे Magnetoelectric effect Dielectric elastomer EAPs खोजी |
पुरस्कार | Matteucci Medal (1896) Rumford Medal (1896) Elliott Cresson Medal (1897) Barnard Medal (1900) भौतिक शास्त्रमा नोबेल पुरस्कार (१९०१) |
वैज्ञानिक करियर | |
क्षेत्र | भौतिक शास्त्र X-ray astronomy |
हस्ताक्षर | |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Wilhelm Röntgen (1845–1923) – Ontdekker röntgenstraling", historiek.net, ३१ अक्टोबर २०१०।
- ↑ "Röntgen". Random House Webster's Unabridged Dictionary.
- ↑ Novelize, Robert. Squire's Fundamentals of Radiology. Harvard University Press. 5th edition. 1997. आइएसबिएन ०-६७४-८३३३९-२ p. 1.