विलियम वोर्डस्वर्थ
विलियम वोर्डस्वर्थ (अङ्ग्रेजी: William Wordsworth, जन्म: ७ अप्रिल १७७० – २३ अप्रिल १८५०) अङ्ग्रेजी रोमान्टिक धारका मुख्य कवि थिए जसले अर्का कवि सेमुल टेलर कलरिजसँग लिरिकल व्यालेड को सह-प्रकाशनपछि अङ्ग्रेजी साहित्यमा रोमान्टिक धार सुरुवात गर्न सहयोग गरेका थिए । वोर्डस्वर्थको मुख्य कार्य द प्रिलुड कविता सङ्ग्रहलाई मानिन्छ ।[१]
विलियम वोर्डस्वर्थ | |
---|---|
जन्म | ककरमाउथ, क्यूमरल्याण्ड,बेलायत | ७ अप्रिल १७७०
मृत्यु | २३ अप्रिल १८५० क्यूमरल्याण्ड,बेलायत | (उमेर ८०)
पेशा | कवि |
अल्मा मेटर | क्याम्ब्रिज विश्वविद्यालय |
साहित्यिक आन्दोलन | रोमान्टिसियम |
उल्लेखनीय कार्यहरू | लिरिकल बल्लेड, पोएम्स इन टु भोल्युम्स, द एक्सकरसन, द प्रिलुड, हाई व्वान्र्डड लन्ली यास क्लाउड |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य लिङ्क
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा विलियम वोर्डस्वर्थ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ "Poet Laureate", The British Monarchy official website.