विनोना राइडर (Winona Ryder) (जन्मः अक्टोबर २९, १९७१; जन्म नामः विनोना लरा हरोविट्स) ओस्कर अवार्डमा छानिएकी तथा गोल्डेन ग्लोब विजयी एक सफल अमेरीकी अभिनेत्री हुन्।

विनोना राइडर
जन्मविनोना लउरा हरोविट्स
(1971-10-29) २९ अक्टोबर १९७१ (उमेर ५२)
अल्म्स्टेड प्रान्त, मिनेसोटा, संराअ
पेशाअभिनेत्री
कार्यकाल१९८५–हाल

चलचित्र जीवन सम्पादन गर्नुहोस्

विनोनाको चलचित्र व्यवसायको थालनी लुकास (१९८६)बाट भएको हो जसमा उहाँ लुकाससँग एकतर्फी प्रेम गर्छिन्। उनको पहिलो सफल चलचित्र भने बीटल्जुस (१९८७) हो जसमा उनले लीडीया नामक एक जवान गथ केटीको अभिनय गरेकी छिन्। भेरोनिका सयर नामक चरित्रमा उनले हेदर्स् (१९८९)मा भिन्नै अभिनय गरी टिप्पनीकर्ताहरूलाई चुप लगाएका थिए।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्