विद्वच्छिरोमणि कुलचन्द्र गौतम
बागमती अञ्चलको नुवाकोट जिल्ला अन्तर्गत जीवनपुरमा जन्मिएका कुलचन्द्र गौतम (१९३४-२०१५)ले साहित्याचार्य प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । उनीमा उच्चकोटिको विद्वत्ता भएको हुनाले उनलाई विद्वच्छिरोमणिको पदले विभूषित गरिएको थियो । उनका प्रकाशित पुस्तकहरू यसप्रकार छन्:
- १.पुरुषार्थ कल्पबल्ली (१९५६)
- २.अमरकोश (नेपाली टीका १९५८)
- ३.स्वयंवैद्य (आयुर्वेद १९७२)
- ४.अलङ्कार चन्द्रोदय (१९७८)
- ६. रामायण (नेपाली १९९६)
- ५.राघवालङ्कार (२०१६)
- ७. संस्कृत नेपाली शब्दकोश (२०५४)[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान