विद्युन्माला छन्द
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विद्युन्माला छन्दमा दुइटा ‘म’ गण र दुइटा गुरूले बनेको छ। अथवा यसका सबै मात्राहरू दीर्घ वा गुरू छन्। [१]
उदाहरण यस्तो छ।
- आमा छोरा जन्माउन्नौ
संस्कृत: मोमो गोगो (विद्युन्माला) sss sss ss विराम – -२.२.२.२ (म म गु.गु.)
उदाहरण:
- १) आमा छोरा जन्माउन्नौ, १) राम्रा मान्छे ज्ञानी मान्छे,
- २) देशैलाई माया गर्ने - २) दुःखी बन्छन् आफै केले -
- ३) कोहो त्यस्तो कालो मान्छे, ३) लुट्ने मान्छे दण्डी हुन्नन्,
- ४) तिम्रो कोखी रुखो पार्ने –।।३।। ४) यस्तो अवस्था पायो केले –।।४।।
- कालो कालो पर्दा लाग्यो भ्रष्टाचारी सस्तै जागे,
- अन्धा छन् यी हेर्ने आँखा दण्डै देला कस्तो आई -
- कालो धन्दा गर्ने जागेको हो हेर्ने रक्षा गर्ने -
- सारा सोझा लागे पाखा।।५।। प्यारो साझा देशैलाई।।६।।