विद्या चापागाईं नेपाली पत्रकार हुन्। उनी 'हेर्ने कथा'मा काम गर्छिन् । यसअघि उनी साझा सवाल नामक टिभी कार्यक्रम चलाउँथिन् ।[१] त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी चापागाईं विगतमा 'नागरिक' दैनिक पत्रिकामा समाचार शाखामा काम गर्थिन् । त्यस अगाडि उनले विभिन्न रेडियोमा कार्यक्रम सञ्चालन गरेकी थिइन्।

विद्या चापागाईं
चित्र:Bidhya Chapagain Herne Katha.jpg
जन्मकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
शिक्षात्रिभुवन विश्वविद्यालय
पेशाटिभी कार्यक्रम प्रस्तोता
पत्रकार
उल्लेखनीय श्रेय (हरू)
हेर्ने कथा
टेलिभिजन कार्यक्रम(हरू)हेर्ने कथा
विकिमिडियन्स अफ नेपालद्वारा आयोजित बिबिसी १०० महिला सम्पादनथन प्रतियोगितामा सहभागीको रूपमा विद्या चापागाईं ।

जीवनी सम्पादन गर्नुहोस्

पुरस्कार सम्पादन गर्नुहोस्

‘मरिसकेको मान्छे’ - 'उत्कृष्ट डकुमेन्ट्री पुरस्कार' इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ सन् २०१८)
निर्देशक विधामा - विद्या चापागाईं र कमल कुमार [२]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Making Waves in Nepal: Bidhya", BBC, ८ मार्च २०१६, अन्तिम पहुँच १० डिसेम्बर २०१६ 
  2. "Kimff 2018 winner", KIMFF, जनवरी २०१९, अन्तिम पहुँच ८ मार्च २०१९  वेब्याक मेसिन अभिलेखिकरण २५ मार्च २०१९ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्