विकिपिडिया वार्ता:विकी विमिन एडिटाथन २०१६/सहभागीहरू/BRPever
@Tulsi Bhagat:जी तपाईले हेमा उपाध्याय पृष्ठलाई कुन रुपमा अयोग्य भन्नु भएको।
- यसमा,
- लेख र इन्फोबक्स सहित- ६०+
- लेख, इन्फोबक्स सहित सन्दर्भ र बाह्य लिङ्कहरू - ६५+
- लेख, इन्फोबक्स सहित , सन्दर्भ , बाह्य लिङ्कहरू र श्रेणीहरू सहित-७०+
- रहेको छ
र जेनिफर विन्गेटलाई जेनिफर विङ्गेटमा सारिएको थियो।-BRP ever ११:०२, ९ मार्च २०१६ (युटिसी(UTC))
- @BRPeverज्यू, विमिन एडिटाथन उपकरण अनुसार हेमा उपाध्याय पृष्ठमा २१६९ बाइटहरू र ५१ शब्दहरू मात्र छन् जुन की प्रतियोगिताको नियम अनुसार योग्य नभएकोले सो पृष्ठलाई अयोग्य वा अस्वीकार गरिएको छ । जानकारीको लागि हजुर विमिन एडिटाथन उपकरणमा हजुरको लेखहरूको विवरण यहाँ हेर्नुहोस् र जेनिफर विन्गेट पृष्ठलाई देवराज पौडेलज्यू द्वारा {{db-test}} ट्याग गरिएको हुनाले सो पृष्ठ मेटाईयो । --तुल्सी भगत (वार्तालाप) १३:२१, ९ मार्च २०१६ (युटिसी(UTC))
- हजुरको जानकारीको लागि जेनिफर विङ्गेट पृष्ठलाई स्वीकार गरिएको छ । इतिहास संशोधनहरू बिचको अन्तर हेर्नुहोस् । --तुल्सी भगत (वार्तालाप) १३:३८, ९ मार्च २०१६ (युटिसी(UTC))
- @BRPeverज्यू, विमिन एडिटाथन उपकरण अनुसार हेमा उपाध्याय पृष्ठमा २१६९ बाइटहरू र ५१ शब्दहरू मात्र छन् जुन की प्रतियोगिताको नियम अनुसार योग्य नभएकोले सो पृष्ठलाई अयोग्य वा अस्वीकार गरिएको छ । जानकारीको लागि हजुर विमिन एडिटाथन उपकरणमा हजुरको लेखहरूको विवरण यहाँ हेर्नुहोस् र जेनिफर विन्गेट पृष्ठलाई देवराज पौडेलज्यू द्वारा {{db-test}} ट्याग गरिएको हुनाले सो पृष्ठ मेटाईयो । --तुल्सी भगत (वार्तालाप) १३:२१, ९ मार्च २०१६ (युटिसी(UTC))
- @Tulsi Bhagat:जी मलाई लाग्दैन की यो उपकरणले ढाँचा र विकि टेबल जस्ता कुरा गन्दैन तनुजा पृष्ठमा त्यही भएको हो। मलाई लाग्छ की एक चोटि no गरेपछि manual check गर्नु पर्छ ।-BRP ever २३:४८, ९ मार्च २०१६ (युटिसी(UTC))
- @BRPeverज्यू, उपकरण भएको हुँदा म्यानुअल जाँच गर्नुपर्ने कुरा आएन् र हजुरको जानकारीको लागि उपकरणले ढाँचा, श्रेणी, इन्फोबक्स, सन्दर्भ सामग्रीहरूमा रहेको शब्दहरू गन्दैनन् जस्तैमा :- तनुजा पृष्ठ जुन छ त्यसमा विकि टेबलको प्रयोग गर्नु भएको छ र विकि टेबल पनि विकिपीडियाको एक ढाँचा अन्तर्गत पर्छ र त्यस कारण बस पृष्ठको बाईट त बढेको रहे छ तर सो पृष्ठमा शब्द भने पछि ४६ शब्दहरू मात्र छन् । हजुर चाहिँ तनुजा पृष्ठ खोलेर बाहिर बाट देखिने शब्दहरू मात्र गन्नुहोस् अर्थात् स्रोत सम्पादन गर्नेमा क्लिक नगरिकन गन्नुहोस् । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०५:२६, १० मार्च २०१६ (युटिसी(UTC))
विकिपिडिया:विकी विमिन एडिटाथन २०१६/सहभागीहरू/BRPeverको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा विकिपिडिया:विकी विमिन एडिटाथन २०१६/सहभागीहरू/BRPeverलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।