विकिपिडिया वार्ता:विकिथन-५

@सरोज कुमार ढकाल: & @Tulsi Bhagat:: विकिथन-५ अन्तर्गत निर्माण हुने नयाँ पृष्ठहरूको श्रेणी बोट प्रयोग गरेर जोड्न अनुरोध गर्दछु। नयाँ निर्माण हुने पृष्ठको वार्तालाप पृष्ठमा विकिथन-५ ढाँचा जोडेपछी सो लेख स्वत: विकिथन-५ मा बनाइएका वा सुधारिएका लेखहरू‎ श्रेणी अन्तर्गत जोडिनेछ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:४०, २ अक्टोबर २०१६ (युटिसी(UTC))

@सरोज कुमार ढकाल: & @Tulsi Bhagat:: @बिप्लब आनन्द: Yes this task must be done to know whether an article is created at the time of wikithon or not. Regards I am wikipedian Talk १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))
परियोजना पृष्ठ "विकिथन-५"मा फर्कनुहोस्।