विकिपिडिया वार्ता:वर्ण विन्यास र हिज्जे

मलाई "शब्द" शुध्द हो जस्तो लाग्छ, तपाईँलाई नि?

संस्कृतबाट आएको शव्द नैं शुध्द हो तर नेपालीमा कसै कसैले शब्द पनि लेख्छन्। मलाई यस्तै लाग्छ, तपाईंलाई?


AWBको लागि रेगएक्स सम्पादन गर्नुहोस्

यस पृष्ठमा आधारित रहेर म AWBको लागि त्रुटि पृष्ठ विकिपीडिया:AutoWikiBrowser/Typos निर्माण गर्दैछु जुन मेरो विश्वासमा हदसम्म उपयोगी हुनेछ, यस पछि AWBले स्वचालित नेपालीमा पनि अङ्रुग्रेजीमाजस्तै त्रुटी सच्याउन सक्ने छ! --सरोज(Saroj) (वार्ता) २२:३२, ४ डिसेम्बर २०११ (युटिसी(UTC))

णेप्पाळ्

.

परियोजना पृष्ठ "वर्ण विन्यास र हिज्जे"मा फर्कनुहोस्।