विकिपिडिया वार्ता:महिला सम्पादनथन २०१५

अन्तर्राष्ट्रिय नारी दिवस २०१५ को अवसरमा विकिपिडिया सम्पादनशिविर सन्चालन गर्नु भएकोमा विकिपिडियन साथीहरूलाई धेरै धेरै धन्यवाद। यसले विकिपिडियामा महिला सहभागिता बढाओस् शुभ-कामना। यस अघि पनि यस्ता प्रयास भएका थिए। अहिलेको लाई नै पहिलो भन्न मिल्छ र? एक चोटी International Women's Day 2013, Nepal हेर्नु होला। -सृजना (कुरा गर्ने) १५:४०, ८ मार्च २०१५ (युटिसी(UTC))

परियोजना पृष्ठ "महिला सम्पादनथन २०१५"मा फर्कनुहोस्।