विकिपिडिया:स्वशिक्षा/जाँदा-जाँदै

परिचय   सम्पादन   रूपरंग   विकिपिडिया जोड   सन्दर्भ  स्रोत   वार्तालाप पृष्ठ   ध्यान राख्नुहोस्   पंजीकरण   जाँदा जाँदै

अब तपाईं विकिपिडियामा योगदान गर्नका लागि तयार हुनुभयो। विकिपिडियाको बारेमा सबभन्दा जरूरी तथ्यहरूसित अब तपाईं परिचित हुनुभयो। यस स्वशिक्षा लेखमा तपाईंको कुनै राय वा सुझाव छ भने झर्को नमानी यस पृष्ठका वार्तालाप पृष्ठमा आफ्नो प्रतिक्रिया लेख्नुहोस्। यदि विकिपिडियाका सक्रिय सदस्यहरूबाट विचार-विमर्श गर्न चाहनुहुन्छ, भने चौतारीले तपाईंको बाटो हेर्दैछ।

अरु पनि सिक्ने कुराहरू छन्?

यो स्वशिक्षा लेख जानि-बुझिकन सरल र सानो राखिएको हो। तर पनि यसले धेरै लाभ पुग्यो होला। केही लाभदायक लेख तल दिइएकाछ्न्: