विकिपिडिया:स्वशिक्षा/जाँदा-जाँदै
परिचय | सम्पादन | रूपरंग | विकिपिडिया जोड | सन्दर्भ र स्रोत | वार्तालाप पृष्ठ | ध्यान राख्नुहोस् | पंजीकरण | जाँदा जाँदै |
अब तपाईं विकिपिडियामा योगदान गर्नका लागि तयार हुनुभयो। विकिपिडियाको बारेमा सबभन्दा जरूरी तथ्यहरूसित अब तपाईं परिचित हुनुभयो। यस स्वशिक्षा लेखमा तपाईंको कुनै राय वा सुझाव छ भने झर्को नमानी यस पृष्ठका वार्तालाप पृष्ठमा आफ्नो प्रतिक्रिया लेख्नुहोस्। यदि विकिपिडियाका सक्रिय सदस्यहरूबाट विचार-विमर्श गर्न चाहनुहुन्छ, भने चौतारीले तपाईंको बाटो हेर्दैछ।
अरु पनि सिक्ने कुराहरू छन्?
यो स्वशिक्षा लेख जानि-बुझिकन सरल र सानो राखिएको हो। तर पनि यसले धेरै लाभ पुग्यो होला। केही लाभदायक लेख तल दिइएकाछ्न्: