विकिपिडिया:सामग्री अनुवाद उपकरण

यसले स्वचालित रूपमा एउटा भाषाबाट अर्को भाषामा अनुवाद सेवा प्रदान गर्ने गर्दछ। हाल गुगलयान्दिक्सको अनुवाद सेवाहरू यस उपकरणले प्रयोग गर्ने गर्दछ। यो उपकरण हाल विस्तारित रूपमा स्वीकृति प्राप्त सम्पादकहरूमा (खाता खोलेको ३० दिन भएको र कम्तिमा ५०० सम्पादनहरू गरेको) सीमित छ। समुदाय सक्रियतापूर्वक एक प्रक्रियाको विकास गर्दैछ जहाँ विश्वासिला सम्पादकहरूले यस उपकरणमा पहुँच प्राप्त गर्न सक्षम हुनेछन्।